रोजगार
रोजगार विषय अन्तर्गतका लेखहरु
कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित
नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गत अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गत अगष्टमा ०।१ प्रतिशतले वृद्धि भएर हाल ३.१ प्रतिशत पुगेको […]
4,292 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग
२० भदौ, काठमाडौं । कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका रोजगारदाता कम्पनीले १० देखि २० प्रतिशतसम्म नेपाली श्रमिकको माग आउने जनाएको छ । यता वैदेशिक रोजगार व्यवसायी […]
3,553 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सेप्टेम्बर ५ देखि युएई-काठमाडौं उद्धार उडान सुरु हुने
युएई । अबुधाबीस्थित नेपाली दूतावासले युएई-काठमाडौंको नियमित हवाइ उडान तालिका सार्वजनिक गरेको छ । दूतावासले बुधबार सूचना जारी गर्दै ५ देखि ३० सेप्टेम्बरसम्मको उडान तालिका सार्वजनिक गरेको हो । सरकारले सेप्टेम्बरदेखि नेपाली नागरिक र तोकिएका विदेशी पर्यटकलाई मात्रै नेपाल लैजाने तयारी गरी नियमित रुपमा युएई-काठमाडौं उडान सञ्चालन गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो । […]
3,067 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
श्रम स्वीकृति खुला
१७ भदौ, काठमाडौं । सरकारले श्रम स्वीकृति खुला गरेको छ । कोरोनाको जोखिमका कारण झन्डै छ महिनादेखि श्रम स्वीकृति रोकिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले रोकिएको श्रम स्वीकृति खुलेको स्पष्ट पार्नुभयो । मन्त्री यादवले कोभिड–१९ को जोखिम कम भएका, सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला […]
3,910 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नयाँ श्रमिक पनि विदेश जान पाउने सरकारको निर्णय
१५ भदौ, काठमाडौं । सरकारले रोजगरदाता मुलुक लैजान तयार भए नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नियमित उडान पनि सुरु हुने भएकाले श्रम गन्तब्य मुलुकले माग गरेमा श्रम सम्झौताअनुसार विदेश जान चाहाने नयाँ कामदारलाई पनि जान दिने निर्णय गरेको हो । माग र श्रम सम्झौताका आधारमा नयाँ […]
2,997 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बेरोजगारलाई रोजगार दिने सरकारको “श्रम सूचना बैंक” सञ्चालनमा
१४ भदौ, काठमाडौं । बेरोजगारलाई रोजगारी खोज्न सहयोग गर्ने “श्रम सूचना बैंक” खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बैंकको औपचारिक उद्घाटन गरेका हुन् । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् ल्याएको यस कार्यक्रमलाई मन्त्री रायले कार्यान्वयनमा ल्याएका हुन् । सरकारले बजेटमा प्रत्येक स्थानीय तहमा रहेका श्रम सूचना केन्द्रलाई श्रम […]
3,473 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
विदेशबाट नेपाल आउन चाहाने नेपालीलाई सरकारको ९ शर्त
१० भदौ, काठमाडौं । सरकारले १ सेप्टेम्बरबाट नियमित र चार्टर्ड दुवै प्रकारका अन्तर्राष्ट्रिय उडानको तालिका तय गरेको छ । तर कोरोना भाइरसको महामारीका बीचमा हुन लागेको उडानका लागि थुप्रै शर्तहरू राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ देशमाथिको उडान प्रतिबन्ध खुला गर्दै नियमित उडान तालिका तय गरेको हो । अब मलेसिया, टर्की, […]
3,028 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
स्याङ्जाका खड्का बहादुर थापाको कोरियामा निधन ।
मे १४ कोरिया :-ईपीयस प्रणाली मार्फत रोजगारीको शिलशिलामा दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत ३३ वर्षीय खड्का बहादुर थापाको निधन भएको छ ।स्याङ्जा जिल्लाको किचनास माथिल्लो चेप्टे घर भई विगत ७ वर्षदेखि कार्यरत थापा कम्पनीको नाईट ड्यूटी सकेर १२ तारिक बिहान ९ बजेतिर सुतेका थिए । कोठामा एक्लै सुत्ने गरेका उनी साँझको ६ […]
1,661 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
जापान र नेपाल बिच नेपाली कामदार लाने बारे सम्झौता गर्दै ।
मार्च २५ काठमाडौँ ;-सरकारी संयन्त्रमार्फत् नेपाली कामदार जापान लाने विषयमा नेपाल र जापानबीच सोमवार एउटा सम्झौता हुने बताइएको छ।श्रम मन्त्रालयका अधिकारीहरूका अनुसार सम्झौता भएपछि आउँदो एप्रिल महिनादेखि नै कामदार छनोट गर्ने प्रक्रिया सुरु हुनेछ। जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ आदि १४ वटा क्षेत्रमा काम गर्न पाँच वर्षमा झन्डै साढे तीन लाख विदेशी कामदार लैजाने […]
2,294 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सोर्स फोर्सको भरमा धमाधम सुगममा सरुवा खोज्दै स्थानीय कर्मचारी |
अगस्ट २७ काठमाडौँ :-एक वर्ष अघिसम्म स्थानीय विकास मन्त्रालय मातहत जिल्ला विकास समिति लगायत स्थानीय निकायमा सरुवा हुन चाहाने कर्मचारीको लामै लिस्ट बन्थ्यो । दलका नेताहरुको सोर्सफोर्स थेग्नै मुस्किल गाह्रो थियो । तर अहिले त्यसको ठ्याक्कै उल्टो भएको छ । स्थानीय तहमा कार्यरत कर्मचारीले धमाधम सरुवाको माग गर्न थालेका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि […]
2,170 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)