व्यापार
व्यापार विषय अन्तर्गतका लेखहरु
लकडाउनमा रिलायबल नेपालले तेस्रो बार्षिकोत्सव यसरी मनायो
१५ भदौ, स्याङ्जा । रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो सफल तेस्रो बर्ष पूरा गरेको छ । सोही अवसरमा रिलायबल नेपाल लाईफ स्याङ्जा शाखा कार्यालयले आफ्नो तेस्रो वार्षिकोत्सब बिगतमा भन्दा फरक तरिकाले मनाएको छ । कोभीड १९ को कारण देश पुर्ण रुपमा बन्दाबन्दीको अवस्थामा छ। यद्यपि त्यसलाई मध्यनजर गरि सामाजिक दुरि कायम राख्दै स्याङ्जाको गल्याङ […]
3,244 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कुखुराको मासु गुन्द्रुक भन्दा सस्तो
१२ भदौ, काठमाडौं । आकस्मिक निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ । तयारी कुखुराको मासुको प्रतिकिलो मूल्य कालिमाटी तरकारी बजारले तोकेको गुन्द्रुकको भन्दा पनि सस्तो भएको भन्दै कुखुरापालक किसान चिन्तित भएका छन् । काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु बिहीबारसम्म प्रतिकिलो २५५ रुपैयाँमा बिक्री भएको छ जबकी गुन्द्रुकको प्रतिकिलो मूल्य कालिमाटीमा २९५ […]
4,603 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आज सुनको मूल्यमा गिरावट, कतिमा काराेबार हुँदै छ ?
काठमाडौं । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेकाे छ । सुनको भाउ आज तोलाको ९६ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९७ हजार ६ सय रुपैयाँ थियो । यस्तै हिजाे तेजावी सुन प्रति तोला ९७ हजार १ […]
3,109 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चार बर्ष देखी बन्दा रहेको तातोपानी नाका आजबाट संचालनमा ।
मे २८ काठमाडौँ :-बिनाशकारी भुकम्प कारण चार वर्ष देखि बन्द रहेको तातोपानी नाका मंगलबारदेखि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो । ती कन्टेनर बुधबार काठमाडौं आइपुग्ने जनाइएको छ । सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी मंगलबार बिहानै चिनिया पक्षको अनुमतिमा खासाका लागि […]
1,090 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
शेयर कारोबार ठप्प ,लगानीकर्ता आन्दोलित |
जुन ५ काठमाडौँ :-ओली सरकारको निर्णय विरुद्ध शेयरधनीहरु आन्दोलित भएका छन् । गएको शुक्रबार सरकारले राइट शेयर र बोनस शेयर दुवैमा कर लगाउने निर्णय गरेसँगै शेयर लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन । शेयर लगानीकर्ताले मंगलबार बिहान १० बजेपछि ब्रोकर कम्पनीमा घेराउ गर्दै सरकारको निर्णयको विरोध गरेका छन् । लगानीकर्ता आन्दोलनमा उत्रिएपछि शेयर कारोबार ठप्प भएको छ […]
1,734 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चिनियाँ सामान आयातका लागि केरुङ्ग नाकामा चहल पहल ।
अक्टुबर ८ काठमाडौँ :- नेपाल र चीनको मुख्य ब्यापारीक नाका खुल्न नसकेपछी नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामान आयातका लागि ट्रक/कन्टेनर धमाधम केरुङ जान थालेका छन् ।बडादशैँयता ३६८ वटा ट्रक/कन्टेनर केरुङका लागि प्रस्थान गरिसकेको र १०५ वटा ट्रक।कन्टेनर भने मितेरी पुलबाट केरुङ जाने प्रक्रियामा रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेले […]
1,873 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)