बंगाला बिमान दुर्घटनामा मर्नेहरुको संख्या २८ पुगेको छ ,उद्दार कार्य जारि |

अन्य

बंगाला बिमान दुर्घटनामा मर्नेहरुको संख्या २८ पुगेको छ ,उद्दार कार्य जारि |

मार्च १२ काठमाडौँ :- यूएस बंगला विमान दुर्घट्नामा मृत्यु हुनेका संख्या २८ पुगेको बताइएको छ । विमानबाट २० जनाको शव निकालिएको र उपचारका लागि केएमसी अस्पताल पुर्याइएका मध्ये आठ जनाका मृत्यु भएको बताइएको छ ।

स्रोतका अनुसार शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ। घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ।विमानमा ७६ यात्रु रहेको बताइएको छ। उद्दार कार्य जारी छ।

उपचारका लागि काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएकाहरु गम्भीर रहेको त्यहाँ रहेका छन् । अधिकांश घाइते बेहोस अवस्थामा भएको बताइएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...