आदिवासी जनजातिले राजनैतिक पार्टीको झन्डा बोक्दै ठिक्क,आन्दोलनले सार्थकता पाउन सकेन ।
जनजाती बिशेसजनजातिको हितको लागि तथा अधिकार सुनिश्चित गर्न आदिवासी आन्दोलनलाई अझ सशक्त रुपमा अगाडी बढाउनुपर्नेमा डा. गुरुङको जोड थियो ।कार्यक्रममा अग्रज सञ्चारकर्मी हर्क आलेमगर र समाजसेवी सुमन रानामगरको पनि उपस्थिति रहेको थियो । फोनिज कास्कीका अध्यक्ष एम.बी.आस्था मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष उमा आलेमगरले गरेकि थिईन् ।
samadhan