‘५ वर्ष मुनिका बालबालिकालाई मास्क नलगाईदेउ’-डब्लुएचओ
स्वास्थ्य- यदि उनीहरु रहने क्षेत्र संक्रमण तिब्र फैलिरहेको क्षेत्र हो भने
- यदि बालबालिकामा मास्कको सही र सुरक्षित प्रयोगको बारेमा जानकारी छ भने
- सफा मास्कमा पहुँच छ र फेरिरहन सकिन्छ भने
- वयस्कको प्रयाप्त निगरानी छ भने
- विशेष अवस्था तथा सिकाई तथा मानसिक विकासमा प्रभाव पर्छ भने
- उच्च जोखिम पूर्ण वा गम्भिर स्वास्थ्य समस्या भएका व्यक्तिसँगको संवादका क्रममा