ललितपुरका यी ठाँउमा ५ जना भन्दा बढी भेला हुन नपाइने

देश

ललितपुरका यी ठाँउमा ५ जना भन्दा बढी भेला हुन नपाइने
२० भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखिदेखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जनाभन्दा बढी व्यक्ति एकैठाउँमा भेला हुन नपाउने प्रशासनले आदेश जारी गरेको छ। कर्फ्यू आदेश सकिनुअघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारी गरी सो कुरा जनाएको हो। आदेश उल्लंघन गरे स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुने विज्ञप्ति मार्फत जनाइएको छ। विज्ञप्ती हेर्नुहाेसः

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...