डम्फु साँझ २०२३ हंगकंगमा नेपालबाट सुप्रसिद्दा लोक गायिका दुर्गा गुरुङ लगायात कलाकारहरु बिशाल कल्तान ,उर्गेन दोङ्ग ,जितु लोप्चाङ्ग हंगकंग जाने

अन्य

अगस्ट १८ फिष्टेल न्युज पोखरा ,तामाङ्ग घेदुङ हंगकंग द्वारा चौथो डम्फु साँझ २०२३ को आयोजना गर्ने भएको छ । ''हाम्रो संस्कृति हाम्रो शान ,बचाओ आफ्नो पहिचान ''भन्ने नाराका साथ् हुना लागेको सो संस्कृतिक साँझको जानकारी आयोजक सस्थाले याक एंड यती रेस्टुरेन्ट जोर्डन हंगकंगमा एक कार्यक्रमको आयोजना गरि जानकारी दिएको छ । सो कार्यक्रममा नेपालबाट ख्याति प्राप्त कलाकारहरु क्रमश बिशाल कल्तान ,उर्गेन दोङ्ग ,जितु लोप्चाङ्ग तथा दुर्गा तमुस्यो आउने भएको छ।नेपालबाट अमंत्रित् कलाकारहरुको आकर्षक प्रस्तुति संगै ग्यलाक्सी डान्सको प्रस्तुति /स्थानीय कलाकारहरुको पनि प्रस्तुत हेर्न तथा मनोरंजन लिनु हुन सम्पुर्ण हङकङबासी आमा बाबा दाजु भाई दिदी बहिनिहरुलाई आयोजक तामाङ्ग घेदुङ हंगकंगले अनुरोध गरेको छ ।
मिती :- ३ सेप्टेम्बर २०२३( आईतबार ) स्थान :-याउ मॉ तेई कमिनीटी हल ( आईतबार )
समय :- साँझ ठिक ६ बजे

टिकट को लागि सम्पर्क :- ६९९३२०१४
अफिसीयल ईन्चार्ज सिनीयार मास्टर गणेश गुरुङ
तथा आयोजक : तामाङ्ग घेदुङ हंगकंग


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...