पोखरामा नगरबस र माइक्रोबस आन्दोलनले बिद्यालय र कार्यालय जानेहरु अलपत्र ।
अन्यनोवेम्बर २१ पोखरा :-पोखरा नगरबस र लेखनाथ माइक्रो बसका चालक तथा सहचालक ट्राफिक प्रहरी विरुद्ध बस रोकेर आन्दोलनमा उत्रिएका छन् । पोखराको मेहन्द्रपुल देखी चिप्लेढुङ्गा तर्फ बस सञ्चालन गर्न नदिएको र न्युरोडमा बस रोकेर यात्रु झराल्दा पनि ट्राफिक प्रहरीले चिट काटेको भन्दै आन्दोलनमा विरोधमा उत्रिएका हुन् । कार्यालय समयमा बस रोकिदा कार्यालय र विद्यालय जान हिडेकाहरु अलपत्र परेका थिए ।