मूलबासि /भूमिपुत्र
मूलबासि /भूमिपुत्र विषय अन्तर्गतका लेखहरु
तमु प्ये ल्हु संघको २८ औ साधरण सभा चितवनमा हुदै |
भदौं २० फिस्टेल न्यूज सम्बाददाता पोखरा:-तमु प्ये ल्हु संघ केन्द्रिय समितिको २८ औ साधरण सभा चितवनको नारायण घाटमा असोज ६ गते शनिबार हुने भएको छ ।संघले केही बर्ष यतादेखी बार्षिक साधरण सभालाई घुम्तिको रूपमा विभिन्न जिल्ला शाखाहरुको ब्यबस्थापनमा गर्दै आइरहेको केन्द्रिय अध्यक्ष हितकाजी टु तमुले फिस्टेल न्युजलाइ बताउनु भयो । अगामी असोज ६ गते तमु […]
7,294 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तमु प्ये ल्हु संघ स्याङ्जाको अध्यक्षमा भोजराज क्रोम्छे |
भदौं १६ फिसटेल न्युज सम्बादाता स्याङ्जा | वालिङ नपा-१ रामबाच्छामा शनिबार सम्पन्न तमु प्ये ल्हु संघ स्याङ्जाको चौथो जिल्ला अधिबेशनले भोजराज क्रोम्छे तमुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ |तमु प्ये ल्हु संघका केन्द्रिय सङ्गठन प्रमुख हर्क योज तमु संयोजक,केन्द्रिय सचीव बुद्धि चहम्रु र सह सचिव लोकेन पह्च्यु सदस्य रहेको तीन सदस्यीय निर्वाचन […]
1,888 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेवारी समुदायले आज गुंपुन्ही पर्व धुमधाम मनाउदै |
भदौं १० काठमाडौं :-श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही रहन गएको र नवौँ महिना भएकोले पनि नेवार समुदायले कम्तीमा विभिन्न प्रकारका नौ थरी गेडागुडीको मिश्रण […]
2,481 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
निर्माणधींन गुरुङ समुदायको आस्थाको धरोहर क्होईवो धींको लागि कतारबाट ने रु २६६१२२ हस्तान्तरण |
श्रावण २९ ताप्लेजुङ:-”प्ये म्हस्या, छ्याँ म्हमु, छ्याँ म्हस्याँ, ल्हु म्हमु, ल्हु म्हस्याँ, म्हिं म्हमु (शस्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए, परम्परा हराउँछ, परम्परा हराए, हामी मानव जातिको अस्तित्व नै हराउँछ” तमु (गुरुङ )समुदायको संस्कार/संस्कृतिलाई लोप हुनबाट बचाउनको लागी ,जगेर्ना, सम्बर्द्धन गरौँ, भन्ने हेतुले नेपालको सुदुर पुर्बी जिल्ला ताप्लेजुङको सदरमुकाम/फुङलीङ नगरपालिका वार्ड न्. ५, पिपलडाडामा तमु […]
1,815 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल आदिबासी जनजाति महासंघ बहराईनले २४ औ बिस्व आदिबासी दिवस भब्य रुपले मनाए |
श्रावण २६ राजीत गुरुङ बहराइन :-‘विश्वको आदिबासी एक हौ’ “आफ्नो भेषभुषा भाषालिपी कला सँस्कृतिको सम्रक्षण र सँस्कृतिको सम्बर्द्धन गरौ” भन्ने मुल नारा सहित १० अगस्ट २०१८ शुक्रबारका दिन बहराईन स्थित इन्द्रेणी नेपाली रेस्टुरेन्टमा “२४औं बिश्व आदिवासी दिवस तथा बहुल जातिय संस्कृतिक साँझ २०१८” भब्य र सभ्यरुपमा सम्पन्न भएको छ | नेपाल आदिवासी जनजाती महासंघ बहराईन […]
2,626 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रदेश नम्बर ४ को नाम गण्डकी राखेको बिरोधमा गोरखामा प्रदर्शन |
जुलाई ७ फिष्टेल न्यूज:- ‘प्रदेश ४ लाई गण्डकी प्रदेश नामाकरण गरेपछि तमुवान-मगरात संघर्ष समितिले विरोध गरेको छ। शुक्रबार भएको संसद बैठकले प्रदेशको नाम गण्डकी राखेपछि संघर्ष समितिले विरोध जनाएको हो। संघर्ष समितिले हातमा कालोपट्टी बाँधेर विरोध जनाएको प्रेमध्वज थापा मगरले जानकारी दिए। संघर्ष समितिले शनिबार मध्यान्ह १२ बजे गोरखा सदरमुकाममा विरोध प्रदर्शन गरेको छ। ‘हामी […]
1,785 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रदेश नम्बर ४ लाई गण्डकी नाम राखिएको प्रति तमु समाज र मगर संघ इजरायलले प्रेस बिज्ञप्ति मार्फत घोर बिरोध |
जुलाई ७ फिष्टेल न्यूज:- ”पंचायती गण्डक प्रदेश मान्दैनौ ! तमुवान मगरात प्रदेश छाड्दैनौ !”प्रदेश नम्बर ४ अहिले प्रदेशको नामाकरणको कारण तातिएको छ |प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश राखिएको बिरोधमा मगर र गुरुङ (तमु )हरुको भुमी भएकोले पहिचानको आधारमा तमुवान—मगराँत प्रदेश घोषणा गर्न माग गरिएको छ |तमुवान—मगराँत संघर्ष समितिले बिभिन्न बिरोधका कार्यक्रमहरुको घोषणा गरेर […]
4,009 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 1.00)
तमुवान मगरात संघर्ष समितिले प्रदेशका अर्थमन्त्री किरण गुरुङ र संस्कृतविद जगमान गुरुङलाई बहिस्कार गर्ने |
जुलाई ५ पोखरा :-पहिचान सहितको प्रदेश नामाकरणको माग गर्दै आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिले प्रदेशका अर्थमन्त्री किरण गुरुङ र संस्कृतिविद् जगमान गुरुङलाई सबै कार्यक्रममा बहिष्कार गर्ने निर्णय गरेको छ ।विहिबार बैठक बसेर समितिले पहिचान बिरुद्द कार्य गरेको आरोप लगाउँदै जातिय कुनैपनि कार्यक्रममा समावेश नगराउने निर्णय गरेको हो । ‘किरण र जगमानलाई कुनैपनि कार्यक्रममा नबोलाउने र उनीहरुको […]
3,412 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षकहरुले दिए राजिनामा |
जुलाई ५ काठमाडौं सशस्त्र प्रहरी बलका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षकले बिहीबार राजीनामा बुझाएका छन् ।राजीनामा बुझाएकाहरुमा एआइजी जानकीराज भट्टराई, निराकारविक्रम शाह, सुबोधकुमार अधिकारी, खडानन्द चौधरी र राजेश श्रेष्ठ रहेका छन् |उनीहरुले सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाललाई राजीनामा बुझाएका थिए | देउवा सरकारले जादाँजादै प्रदेशहरुमा खटाउने गरी एआइजीको विशेष पद सिर्जना गरी बढुवा गरेको थियो […]
1,966 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल मगर संघ इजरायलले पाँचौ बार्षिकोत्सव भब्य रुपले मनाउने |
जुलाई ३ तेल अभिब :- मगर समुदायको आफ्नो भाषालिपी , धर्म , कलासंस्कृति ,भेषभुषा , इतिहास लगायत आफ्नो पहिचानको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले बिदेशी भूमिमा स्थापित नेपाल मगर संघ शाखा इजरायलले ”भेषभुषा ,भाषा ,धर्म ,संस्कृतिको संरक्षण एबम विश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता ” भन्ने मूल नाराको साथ् आफ्नो स्थापना दिवसको अवसर पारेर पाँचौ […]
3,584 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बन्दिपुरमा तमु प्येताँ ल्हुताँ सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न |
जुलाई १ मणी सरब्ज तमु तनहुँ :-तमु प्ये ल्हु संघ कोनासा, बन्दीपुर, तनहुँ इकाई शाखाको आयोजना, तमु प्ये ल्हु संघ केन्द्रिय अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुको प्रमुख आतिथ्यता र कोनासा, बन्दीपुर इकाई शाखाका अध्यक्ष समन सिंह प्हच्यु तमुको अध्यक्षतामा तमु प्येताँ ल्हुताँ सम्बन्धी वृहत् अन्तरक्रिया कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ ।कार्यक्रममा तमु प्ये ल्हु […]
2,196 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गुरुङ भाषाको लेखाइमा एकरुपताको प्रयास ,गुरुङ भाषाको लेखन शैली ।
जुन ३० पोखरा फिष्टेल न्यूज :- गुरुङ समुदायमा बोलिने भाषा जसलाई तमु क्युइ अर्थात गुरुङ भाषा भनिन्छ जस्को लेखाईमा एकरुपताको प्रयास अहिलेको साझा एजेन्डा बनेको छ । राष्ट्रिय जनगणना बर्ष बि.सं. २०६८ अनुसार नेपालमा १२३ राष्ट्रिय भाषा रहेको तथ्या फेला परेको छ जस मध्येको गुरुङ भाषाको कहि कतै लिखित दस्तावेज, गुरुङ (तमु) खेगीहरुद्वारा बाचन गरिने प्ये […]
3,955 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)