वरीष्ठ हास्यकलाकार मदन कृष्णकि श्रीमती यशोदाको निधन |

अन्य

वरीष्ठ हास्यकलाकार मदन कृष्णकि श्रीमती यशोदाको निधन |

अप्रिल ०३ काठमाडौँ :- वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठकी श्रीमती यशोदा सुवेदीको निधन भएको छ । उहाँको गएराति १० बजेर ४५ मिनेटमा उपचारका क्रममा ज्यान गएको हो ।

क्यान्सर रोग पीडित उहाँलाई ललितपुरको हरिसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अहिले धेरैजसो कलाकार अस्पताल पुगेका छन् । उहाँको आजै अन्त्येष्टि गरिने परिवारले जनाएकाे छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...