तिमी आउने खुसीमा बेहोस भईन नुतन भुसाल |

सिनेमा/मनोरन्जन

तिमी आउने खुसीमा बेहोस भईन नुतन भुसाल |
जुन १० इजरायल :-बैदेशिक रोजगारको शिलशिलामा इजरायलमा रहनु भएकी नेपाली गीत,संगीतलाई माया गर्नु हुने गीतकार नुतन भूषालको ‘तिमी आउने खूशीमा’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ। गितमा सुनिल मास्केको संगीत रहेको छ । विश्व नेपालीले सुमधुर स्वर दिएको गीतको म्युजिक भिडियोलाई रोहित बिक्रम कार्कीले छायाँकन गर्नु भएको छ | सुरेश रावतले सम्पादन गरेको उक्त भिडियोको निर्देशन भोला तिमिल्सेनाले गरेका हुन् । चन्द्रमणी मुडभरी र पुजा गौतमले उक्त भिडियोमा अभिनय गरेका छन्।

''Timi Aaune Khuishima'

Lyrics:- Nutan Bhusal

Music:- Sunil Maskey Vocal:- Bishwo Nepali Featuring:-Chandra Mani Mudvhari/Pooja Gautam Camera:- Rohit Bikram Karki Edit:- Suresh Raut Direction:- Bhola Timalsina

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...