तमोर नदीमा सेल्फी खिच्दा एक युवती बेपत्ता ।

अन्य

तमोर नदीमा सेल्फी खिच्दा एक युवती बेपत्ता ।
अक्टुबर ६ धनकुटा :- सेल्फी खिच्ने क्रममा एक युवती बेपत्ता भएकी छिन ।धनकुटा नगरपालिका वडा नम्बर-९, मुलघाटको तमोर नदीमा सेल्फी खिच्ने क्रममा चिप्लिएर लडेकी २४ वर्षीया सृजना कटुवाल बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता युवतीको घर धनकुटा नगरपालिका ७ भए पनि परिवारसँगै धनकुटाको मुख्य बजारमा बस्दै आएकाे बुझिएकाे छ । स्थानीय बासिन्दा, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले उनको खोजी गरिरहेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...