तामांग घेदुङ्ग इजरायलको चौथो अधिबेशन मे ११ मा तेल अभिवमा हुने |

जनजाती बिशेस

तामांग घेदुङ्ग इजरायलको चौथो अधिबेशन मे ११ मा तेल अभिवमा हुने |
अप्रिल २४ तेलअविव –इजरायलमा बस्नु हुने तामांग समुदायको सस्था नेपाल तामाङ घेदुङ,इजरायलको चौथो ऐतिहासिक अधिवेसन आउँदो मे ११ शुक्रबार तेलअविवमा हुने भएको छ |तामाङ जातिको एकमात्र साझा संगठन नेपाल तामाङ घेदुङ केन्द्रद्वारा आयोजित राष्ट्रिय बिधान सभाबाट राज्यको नयाँ संरचना अनुरुप आफ्नु संगठनात्मक संरचनाको विकास र परिचालन गर्न अनुकुल हुने गरी बिधान निर्माण गरिएको छ | नयाँ  बिधान अनुरुप यस अधिवेशनमा सहभागिताको निम्ति नेपाल तामाङ घेदुङ,इजरायलको संगठनिक सदस्यता अनिवार्य लिनुपर्ने भएकोले पुरानो सदस्यताको हकमा नवीकरण गर्नुपर्ने र नयाँ बन्ने कार्यसमितिका पदाधिकारीहरुको हकमा नेपाल तामाङ घेदुङ(केन्द्र)को आजीवन सदस्यता पत्र अनिवार्य लिनुपर्ने तामाङ घेदुङले इजरायलले जनाएको छ | प्रवासमा स्थापित घेदुङ मात्र केन्द्रको आबद्ध सदस्य संस्था नरहेर अधिकारीक संगठनको रुपमा स्थापना भएकोले यस अधिवेशनमा इजरायलमा रहनुभएका सम्पूर्ण तामाङ समुदायलाई यस अधिवेशनमा अनिवार्य सहभागी भइ आफ्नु मौलिक स्वतन्त्र अधिकारको प्रयोग गर्न नेपाल तामाङ घेदुङ, इजरायलद्वारा आह्वान गर्दै चौथो अधिवेशन भव्यताको साथ सफल र सम्पन्न गराउन उपस्थित हुनको लागि घेदुङ इजरायलद्वारा हार्दिक अनुरोध गरेको छ |

बिस्तृत जानकारीको तथा सदस्यताको लागि सम्पर्क नम्बर:-

अध्यक्ष :माया तामाङ(दीप्मा ) -0544364522 बरिष्ट उपाध्यक्ष :नानीमाया योन्जन तामाङ-0585364655 प्रथम उपाध्यक्ष : अनिता बल तामाङ-0543021574 महासचिब : शरीन ख्युङबा तामाङ-0584811864 सचिव : रोज़ी मोक्तन तामाङ-‭054-3905468 कोषाध्यक्ष :बिमला मोक्तन तामाङ-‭052-2475018‬

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...