स्यांग्जा वालिङ्गका कोरोना संक्रमित ६० बर्षिय पुरुषको पोखरामा मृत्यु।

अन्य

स्यांग्जा वालिङ्गका कोरोना संक्रमित ६० बर्षिय पुरुषको पोखरामा मृत्यु।
जुन ८ पाेखरा:-स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । पोखरामा उपचाररत ती पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पुष्टि गरे। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत उनमा पुरुषमा आइतबार कोरोना पुष्टि भएको थियो । आइतबार अस्पतालकै आइसोलेसनमा भर्ना गरिएकोमा सोमबार बिहान विज्ञप्ती निकालेर निर्देशनालयले कोरोना संक्रमित पुरुषको मृत्यु भएको जनाएको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...