स्याङ्गजामा दुई मोटर साइकल ठोकिंदा १ जनाको ज्यान गयो |

अन्य

स्याङ्गजामा दुई मोटर साइकल ठोकिंदा १ जनाको ज्यान गयो |
जुन ५ पोखरा :-क्षेत्र नम्बर ४ को स्याङ्जा जगत्रदेवि देविस्थानमा सवारी दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको उपचारको क्रममा मृत्यु भएको भएको छ। मृत्यु हुनेमा गुल्मि हर्मिचौरका बर्ष २३ का सुनिल सुनार रहेकोको प्रहरीले जनाएको छ । घाईते हुनेमा गल्याङ नगरपालिका वडा नं २ निवासी वर्ष २३ दिलिप राना , गल्याङ नगरपालिका ३ वस्ने वर्ष २२ का अजित सुनार,कालीगण्डकी गाउँपालिका वडा न २ वस्ने वर्ष २० काे मदन पाण्डे,गल्याङ नगरपालिका वडा नं २ वस्ने वर्ष २२ का सुशील सुवेदी रहेको प्रहरिले जानकारि दिए ।बिपरित दिशाबाट आएको दुई मोटरसाइकल एक आपसमा ठोक्दिदा उत्त घटना भएको प्रहरीको प्रारम्भिब अनुसन्धन बाट खुल्ला आएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...