सोनाम ल्होछार भोलि भब्य रुपले मनाउदै ,नेपाल सरकारको सार्बजनिक बिदा घोषणा |

मूलबासि /भूमिपुत्र

सोनाम ल्होछार भोलि भब्य रुपले मनाउदै ,नेपाल सरकारको सार्बजनिक बिदा घोषणा |

जनवरी १७ काठमाडौँ :-बिहीबार सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । तामाङ समुदायको सोनम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडिका अनुसार सरकारले विदा स्वीकृत गरेको छ । तामाङ जातीले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै  देश बिदेशमा(मन्जुश्री सम्बत) नगि ल्हो २८५४ औँ सोनाम ल्होछार मनाउँदैछन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...