श्री सत्य साई केन्द्र इजरायलले साइ बाबाको ९४ औ जम्न दिन भब्य रुपले मनाउदै ।

अन्य

श्री सत्य साई केन्द्र इजरायलले साइ बाबाको ९४ औ जम्न दिन भब्य रुपले मनाउदै ।
नोभेम्बर २० फिष्टेल न्यूज:- श्री सत्य साइ केन्द्र इजरायलले श्री सत्य साइ बाबाको जन्मत्सव मनाउने भएको छ ।यहि आउँदो नोवेम्बर २३ तारीख श्री सत्य साई केन्द्र इजरायलद्वारा ९४ औ श्री सत्य साई बाबाको जन्मोत्सव हर्षोउल्लासका साथ मनाउन गइरहेको छ ।सो कार्यक्रममा इजरायलमा रहनुहुने संपूर्ण नेपाली तथा नेपाली भाषी दाजुभाइ दिदीबहिनीहरु लगाएत श्री सत्य साई बाबामा आस्था राख्नुहुने संपूर्ण महानुभावहरुलाई सो कार्यक्रममा पाल्नु भै कार्यक्रमको शोभा बढाईदिनुहुन तथा प्रसाद ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध सहित सत्य साइ केन्द्र इजरायलले हार्दिक निमन्त्रणा गरिएको छ । आयोजक :- श्री सत्य साई केन्द्र इजरायल परिवार मिती -:-२३ नोवेम्बर २०१९ समय:- बिहानको १० बजे देखि २ बजे सम्म । स्थान:-हार्चियोन ३५ , तेल अभिब संपर्क:-०५४९८७१९११ नेहा गुरुङ

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...