शेर्पा संघ इजरायलले ”ग्याल्पो ल्होसार साँझ २०७६”भब्य रुपले मनाउने ,सम्पूर्ण तयारी पुरा ।

अन्य

शेर्पा संघ इजरायलले ”ग्याल्पो ल्होसार  साँझ २०७६”भब्य रुपले मनाउने ,सम्पूर्ण तयारी पुरा ।
फेब्रुवरी २१ फिष्टेल न्यूज:- ''बिस्वका शेर्पाहरु एक हौ ,कला ,भाषा र संस्कृतीको सरक्षण तथा सम्बर्धन गरौ ''भन्ने मूल नारालाई आत्मा साथ् गर्दै शेर्पा संघ इजरायलले नेपालीहरुको राष्ट्रिय महान चाड अर्थात नयाँ बर्ष २१४७ औं च्या फो – चिवा ल्हो ल्होसार भब्य रुपले मनाउने भएको छ ।संघले प्रत्येक झै यस बर्ष पनि आउदो फेव्रुवरी २८ तारीख शुक्रबार साँझ यादखारुचिम १५ मा रहेको हलमा ''ग्याल्पो लोसार साँझ २०७६'' को आयोजन गरी भव्यताको साथ मनाउने भएको छ । लोसार कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलाकारहरु दावा के शेर्पा र कुसाङ शेर्पा आउनु हुने संघकी महासचिव मिङमार शेर्पाले जानकारी दिनु भएको छ ।इजरायलवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थितीको लागि शेर्पा संघ इजरायलले हार्दिक अनुरोध गरेको छ ।

''ग्याल्पो लोसार साँझ २०७६''

मिती:- फेव्रुवरी २८ तारीख शुक्रबार स्थान :-यादखारुचिम १५ तेल अभिव समय :-साँझ ७ बजे


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...