शनिबार नेपालमा ३२ जना नया कोरोना संक्रमित ,संक्रमितको संख्या ५४८।

अन्य

शनिबार नेपालमा ३२ जना नया कोरोना संक्रमित ,संक्रमितको संख्या ५४८।
मे २३ काठमाडौँ :-नेपालमा आज (शनिबार) थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना, बारामा एक जना, काठमाडौंमा एक जना, रुपन्देहीमा ८ जना र चितवनमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसंगै संक्रमितको संख्या ५४८ पुगेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...