सर्बोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न आदेश |

अन्य

सर्बोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न आदेश |

डिसेम्बर २४ काठमाडौँ:-सर्वोच्च अदालतले प्रतिनिधि सभामा कैलालीवाट निर्वाचित सांसद रेशम चौधरीलाई फरार अभियुक्त ठहरगर्दै सफाइ नपाएसम्म राज्यबाट पाउने कुनै सुविधा नदिन सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्चले वारेश नामा मार्फत जितको प्रमाणपत्र दिन पनि अस्वीकार गरेको छ ।

न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजासलले आइतवार रेशमलाई फरार अभियुक्त ठहरगर्दै पक्रन निर्देशन दिएको छ । २०७२ साल असोजमा कैलालीको टीकापुरमा भएको हत्याकाण्डमा दोषी रहेका रेशम लामो समयदेखि फरार छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...