ऋषि धमलाका पत्नी एलिजा गौतम मोटरसाइकल दुर्घटनामा परि घाइते |

अन्य

ऋषि धमलाका पत्नी एलिजा गौतम मोटरसाइकल दुर्घटनामा परि घाइते |
जुन २७ फिस्टेल न्युज:- नवनायिका एवं पत्रकार ऋषि धमलाकी श्रीमति एलिजा गौतम दुर्घटनामा परेकी छिन् । उनी लाजिम्पाटस्थित घर जाने क्रममा दुर्घटनामा परेकी हुन् ।मोटरसाइकल दुर्घटनामा परेकी एलिजाको अहिले गम्भीर अवस्थामा उपचार भइरहेको छ । ‘लाजिम्पाट घर जाने क्रममा दुर्घटना भएको उनले उल्लेख गरेका छन् । आफू चलाएको मोटरसाईकल दुर्घटनमा परेको उनको भनाइ छ । बाटो काट्न लागेको गार्इलार्इ जोगाउने क्रममा मोटरसाईकलको ब्रेकले काम नगर्दा दुर्घटना भएको उनले स्टाट्स मार्फत जानकारी दिएका हुन् । ‘बाइकको ब्रेकले काम गरेन र बाइक इस्पिड मा थियो स्पिड कन्ट्रोल गर्न सकिन’ उनले लेखेका छन्, ‘जसका कराण दुर्घटना हुन पुग्यो र दुर्घटनामा परि दिदीको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।’उनले एजिलाको उपचार काठमाण्डौ ग्राण्डी अस्पतालमा भइरहेको जानकारी दिएका छन् । पत्रकार ऋषी धमलाले एलिजा सवार मोटरसाइकल दुर्घटनामा परेको पुष्टि गरेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...