रौतहटमा राजपा कार्यकर्ता र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप।

अन्य

रौतहटमा राजपा कार्यकर्ता र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप।

सेप्टेम्बर २१ रौतहट:- कटहरिया नगरपालिका–८ बलुवाटोलमा राजपा कार्यकर्ता र नेपाली कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।बिहिबार बिहान भएको झडपमा परी एक जनाको मृत्यु भएको छ।झडपका क्रममा राजपाका ५० वर्षीय रामपुकार यादवको मृत्यु भएको हो ।

घटनामा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका अनुठा राय यादव, वैजु साह र झुठा यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...