पुस १० गते २ घण्टा ४९ मिनेट लामो सुर्यग्रहण लाग्दै ।

अन्य

पुस १० गते २ घण्टा ४९ मिनेट लामो सुर्यग्रहण लाग्दै ।
डिसेम्बर २१ काठमाडौँ :-पुस १० गते बिहीबार बिहान दुई घन्टा ४९ मिनेट लामो खण्डग्रास सूर्यग्रहण लाग्दैछ। नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेटमा सुरू भएर १० बजेर १ मिनेटमा सकिनेछ। खण्डग्रास सूर्यग्रहण अधिकतम् भएको बेला काठमाडौंबाट ४८ प्रतिशत कालो सूर्य देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...