प्रतिनिधि सभा र प्रदेशासभाका लागि पहिलो चरणको निर्बाचन भोलि हुँदै ।

अन्य

नोवेम्बर २५ काठमाडौँ :- प्रतिनिधिसभा र प्रदेशसभाका लागि पहिलो चरणको निर्वाचन आइतबार हुँदैछ । हिमाली र उच्च पहाडी ३२ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदान भोलि हुने भएको हो । निर्वाचन आयोगले पहिलो चरणमा हुने निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दएको छ ।

मंसिर १० अर्थात भोलि विहान ७ बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ भने साँझ ५ बजेसम्म चल्नेछ । ३२ जिल्लाका ३७ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ७४ प्रदेशसभा निर्वाचनका लागि मतदानको कार्यक्रम तय भएको हो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...