प्रधान मंत्री ओली बिरुद्द सर्बोच्चमा रिट दायर |

अन्य

प्रधान मंत्री ओली बिरुद्द सर्बोच्चमा रिट दायर |
मार्च ८ काठमाडौँ :-प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्रीको शपथ लिएको दलील सहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता यज्ञमणि न्यौपानले दायर गर्नुभएको रिटमा प्रधानमन्त्री बन्न संसदबाट शपथ लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि विधि र प्रक्रिया पूरा नगरी प्रधानमन्त्री पद सम्हालेको उल्लेख छ । प्रधानमन्त्रीका रुपमा नेकपा (एमाले) का अध्यक्ष ओलीले गएको ३ गते शपथ लिनुभएको थियो । फागुन २० गते प्रतिनिधिसभाका सम्पूर्ण सदस्यले संसद्मा शपथ लिएका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...