प्रदेश नम्बर २ मा भोलि शुक्रबार पनि सार्वजनिक बिदा ।

अन्य

प्रदेश नम्बर २ मा भोलि शुक्रबार पनि सार्वजनिक बिदा ।
मार्च २१ जनकपुर :-प्रदेश नम्बर २ मा भोलि शुक्रबार पनि सार्वजनिक बिदा हुने भएको छ। प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले फागुपूर्णिमाको अवसरमा बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो। संघीय सरकारले बुधबार फागुपूर्णिमा मनाउन पहाडी क्षेत्रमा बिदा दिएको थियो। प्रदेश २ को धनुषाबाहेक जिल्लामा आज फागुपूर्णिमा मनाइएको छ भने जनकपुरमा भोलि मात्रै फागुपूर्णिमा मनाइन्छ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...