राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
नेकपा माओबादी कास्कीले जनयुद्द दिवस भब्य रुपले मनाउने |
फेब्रअरी १२ पोखरा :-नेकपा माओवादी केन्द्र कास्कीले २३ औँ जनयुद्ध दिवस विविध कार्यक्रम गरि मनाउने भएको छ ।जनयुद्ध दिवसको उपलक्ष्यमा फागुन १ गते विहान जिल्ला पार्टीको आयोजनामा पार्टी कार्यालय शिवालयचोकमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको पार्टी ईन्चार्ज राजकाजी गुरुङ”करण”ले जानकारी दिनुभयो |कार्यक्रममा सहभागिताको लागि राजनीतिकदलहरु, प्रशासनिक तथा सुरक्षा निकायहरु, उद्योगि व्यवसायी तथा विभिन्न संघ […]
2,775 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रदेश नम्बर ४ को मुख्य मन्त्रि सहमति हुन सकेन,चुनावी प्रतिस्पर्धाबाट चुनिने |
फेब्रअरी ११ पोखरा :-प्रदेश ४ को मुख्यमन्त्री सहमतिमा चुन्ने एमालेको प्रयास असफल भएको छ । अब निर्वाचनबाट संसदीय दलको नेता चयन हुनेछ ।दलको नेतामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङबीच प्रतिस्पर्धा हुनेछ |प्रदेश १ र ३ मा संस्थापन पक्ष र माधव नेपाल पक्षबीच गुटगत चुनाव भए पनि प्रदेश ४ मा भने दुवैजना […]
2,005 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आज बस्ने भनिएको बाम एकता संयोजन समितिको बैठक स्थगित |
फेब्रअरी ९ काठमाडौँ :- नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको आज बस्ने भनेको बैठक स्थगित भएको छ ।बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लामो गोप्य वार्ता भएको थियो । त्यसपछि शुक्रबारका लागि एकता संयोजन समितिको बैठक बोलाइएको थियो । नेकपा एमालेका शीर्ष नेताहरु राजधानी […]
2,821 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रधान मन्त्रि देउवाले फागुन ६ गते राजिनामा दिने|
फेब्रअरी ७ पोखरा:- प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजिनामा दिने भएका छन् । देउवा निकट श्रोतका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएको भोलिपल्ट राजीनामा गर्ने भएको छ।निर्वाचन आयोगले प्रकृया छोट्याएर फागुन ५ गते प्रतिनिधि सभासदस्यको समानुपातिक परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यस अनुसार कुनै प्राविधिक गडबडी नभए देउवाको […]
2,073 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
दिपक मनाङ्गेले राष्ट्रिय सभाको निर्बाचनमा मतदान गरेनन |
फेब्रअरी ७ पोखरा:- राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेश ४ मा दीपक मनाङ्गे (राजिव गुरुङ) बाहेक सबैले मतदान गरिसकेका छन् । २ सय ३० मतदातामध्ये २ सय २९ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यो प्रदेशमा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७० र प्रदेश सभा सदस्य ६० जना मतदाता छन् […]
1,802 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रदेश नम्बर ४ को प्रदेश भवन बैठकका लागि सजियो,सभासद र पाहुनालाई रातो कार्पेट बिच्छ्याए |
फेब्रअरी ४ काठमाडौँ :-प्रदेश नम्बर ४ को सदरमुकाम पोखराको नदिपुरमा प्रदेश सभा भवन तयार पारिएको छ ।प्रदेश ४ को प्रदेशसभाको पहिलो बैठक सोमवार बस्दै छ । यसैकालागि रातो कारर्पेट बिच्छ्याएर पहिलो बैठकमा सहभागी प्रदेश सभासद र अतिथिहरुको स्वागतको तयारी गरिएको हो । रातारात गरी तयार गरिएको प्रदेश नं ४ को बैठक हुबहु संघीय संसद्को ढाँचामा […]
3,114 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रदेश राजधानीको माग गर्दै बिरगंज बन्द ,जनजीवन प्रभावित |
फेब्रअरी ४ काठमाडौँ :- प्रदेश नम्बर २ को राजधानी माग्दै आइतबार वीरगञ्ज बन्द गरिएको छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले तीनवटा सवारी साधनमा तोडफोड गरेका छन् ।सरकारले प्रदेश २ को अस्थायी राजधानी धनुषाको जनकपुरधाम तोकेको छ । जनकपुरधाममा प्रदेशसभाको पहिलो बैठक बस्ने दिन नै वीरगञ्ज प्रादेशिक राजधानी हुनुपर्ने माग राखेर आन्दोलरत […]
2,698 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रदेश चुनावमा नराम्रो पराजय पछि नेपाली कांग्रेसका नेताहरु जुत्ता पालिस गर्दै |
जनवरी ३० काठमाडौँ :-शहीद दिवसको बिहानै कांग्रेस नेताहरु सडक छेउमा लहरै बसेर जुत्ता पालिस गरिरहेका देखिए । यो दृष्यले सबैलाई आश्चर्यचकित पारिदियो । उनीहरु राजनीति शुद्धीकरण अभियानका लागि भन्दै सडकमै जुत्ता पालिस गरिरहेका रहेछन्।कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता-कार्यकर्ताहरुले बानेश्वरको सडकमा बसेर बुट पालिस गरेका हुन्। उनीहरुले सडकमा हिँडिरहेका पैदलयात्रीको जुत्ता सफा पारेका थिए। […]
2,335 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बाम गठबन्धनको सिट भागबण्डा यसरी भयो |
जनवरी २७ काठमाडौँ :-एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच झण्डै छलफल भए लगतै कार्यदलले प्रदेशको प्रमुख पद भागवण्डा टुंगो लगाएको हो । कार्यदलमा ४ मुख्यमन्त्री र ४ सभामुख एमालेले लिने सहमति भएको छ । माओवादीले दुई […]
1,803 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
राष्ट्रिय सभाको निर्बाचन माघ २४ गते हुने |
जनवरी ५ काठमाडौँ :-राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने भएको छ । माघ २४ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि आजको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा पनि निर्णय गर्ने बताइएको थियो […]
2,214 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रदेश नम्बर ७ को राजधानी डोटीहुनु पर्ने माग राख्दै आन्दोलनमा डोटेलीहरु |
डिसेम्बर ०३ धनगढी :-प्रदेश नम्बर ७ को राजधानी कैलालीको धनगढि तोकिएपछि बिरोध शुरू भएको छ । डोटीमा राजधानी हुनुपर्ने भन्दै आन्दोलन गरिरहेका आन्दोलनकारीले एक मोटरसाइकलमा आगजनी समेत गरेका छन्।७ नम्बर प्रदेशको राजधानी डोटी बनाउन माग गर्दै आएका आन्दोलनकारीले बन्दको अबज्ञा गरेको भन्दै से १ प ८८६ नम्बरको मोटरसाइकलमा आगजनी गरेका हुन्। प्रदेशको अस्थायी राजधानीका विषयमा […]
2,279 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सर्बोच्चको निर्णय त्रुटिपूर्ण आन्दोलनको विकल्प छैन ,राज कुमार लेखि |
डिसेम्बर २५ काठमाडौँ ;-राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजकुमार लेखीले रेशम चौधरीलाई प्रमाण पत्र दिन नमिल्ने न्यायालयको निर्णय दुर्भाग्यपूर्ण रहेको बताएका छन्। सोमबार विज्ञप्ती जारी गर्दै उनले लोकतन्त्रमा जनमतभन्दा ठूलो अरु निर्णय हुन नसक्ने जनाएका छन्।‘संविधान र नेपालको कानुनले पनि जीत हासिल गरेको ब्यक्तिको प्रमाणपत्र रोक्न पाउदैन। सर्वोच्चको निर्णयले न्यायालयप्रतिको थारु मधेसीको विश्वास घटेको छ,’ […]
1,562 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)