राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित |
मार्च ५ काठमाडौँ :- नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।संसदीय दलको कार्यालय सिंहदरवारमा भएको मतदानमा देउवाको पक्षमा ४४ मत खसेको थियो भने प्रत्यासी प्रकाशमान सिंहको पक्षमा १९ मत खसेको थियो ।मतदानमा सबै ६३ सांसद सहभागि भए । देउवाको प्रस्तावकमा पार्टी नेता विजयकुमार गच्छदार थिए भने समर्थकमा मानबहादुर विश्वकर्मा रहेका […]
3,546 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कांग्रेस संसदीय दलको नेतामा शेर बहादुर देउवा र प्रकाशमान सिंहको उम्मेदवारी |
मार्च ४ काठमाडौं:- कांग्रेस संसदीय दलका नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहको उम्मेदवारी परेको छ । देउवाको प्रस्तावकमा विजयकुमार गच्छदार प्रस्तावक र मानबहादुर विक समर्थक छन् ।सिंहको प्रस्तावकमा कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सञ्जयकुमार गौतम छन् । कम्युनिष्टहरुको बाहुल्यता रहेको संसदमा प्रमुख विपक्षीको सशक्त भूमिका निर्वाह गर्न सशक्त उम्मेदवार आवश्यक परेकाले […]
1,803 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बिप्लवको घरमा पक्राउ पुर्जी टासे कुनै पनि समय पक्रिन सक्ने |
मार्च १ काठमाडौँ :-नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’विरुद्ध कपिलवस्तु प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।चन्दमाथि ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ओसारपसारको मुद्दाको कसुरमा भोजपुर जिल्ला अदालतले पक्राउ गर्न आदेश दिएपछि प्रहरीले पुर्जी जारी गरेको हो । विप्लवको जन्मस्थान रोल्पाको इरिवाङ भए पनि हाल उनको ठेगाना कपिलवस्तुको शिवराज नगरपालिका १ मा पर्छ […]
2,098 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पार्टी एकताको लागि अन्तरिम बिधान र जनसंगठन खाका ल्याउन उपसमितिको गठन |
फेब्रअरी २७ काठमाडौँ :- बाम पार्टी एकताको प्रक्रियामा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान लेखन र जनवर्गीय संगठनको एकीकरणको खाका तयार गर्न शुरु गरेको छ ।एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज सम्पन्न संगठनसम्बन्धी कार्यदलकोे बैठकले विधानको खाका तयार गर्न वर्षमान पुन र वेदुराम भुसाल तथा जनवर्गीय संगठनको एकीकरणको प्रस्ताव तयारीका लागि […]
1,919 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्थानीय जनप्रतिनिधिलाई बिप्लव समुहको धम्की पूर्ण चिठ्ठी ,जनप्रतिनिधि त्रसित |
फेब्रअरी २६ सुर्खेत :- नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुर्खेतका स्थानीय जनप्रतिनिधीलाई धम्की दिंदै राजीनामा माग गरेको छ । विप्लवको पार्टीले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुल लगायत वडा कार्यालयमा पत्र पठाएर राजिनामा माग गरेको छ ,पत्रमार्फत राजीनामा नदिए भौतिक कारवाहि गर्ने समेत सो पार्टीले चेतावनी दिएको छ ।जनप्रतिनिधिहरुलाई संसदीय चुनावमा सहभागि नहुन खारेज अभियानमा साथ दिन […]
3,632 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
माओबादी केन्द्रबाट बिना मगर र पम्फा भुसाल मन्त्रि बन्ने पक्का |
फेब्रअरी २४ काठमाडौँ :-भोलि हुने भनिएको सरकार बिस्तारको लागि माओवादी केन्द्रबाट २ महिला मन्त्री बन्ने पक्का भएको छ। माओवादी केन्द्रबाट बीना मगर र पम्फा भुसाल मन्त्री बन्ने भएका हुन्। उनीहरुले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन। माओवादीले ७ मन्त्रालय पाउने यसअघिनै निर्णय भईसकेको छ । माओवादीबाट सरकारको नेतृत्व रामबहादुर थापा बादलले गर्नेछन्। माओवादी केन्द्रले […]
2,257 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
संसदीय दलको लागि नेपाली कांग्रेसको देउवा र पौडेलको पक्ष छुट्टा छुट्टै तयारि |
फेब्रअरी २३ काठमाडौँ :-कांग्रेसको संसदीय दलको नेताका लागि पार्टी सभापति शेरवहादुर देउवा तथा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तयारी शुरु गरेका छन् ।शनिबार बस्ने सांसदहरुको बैठकमा दलको नेता चयनको विषयमा पनि छलफल हुने भएपछि दुवै पक्षले दलको नेताका लागि तयारी थालेका हुन् । पार्टी सभापति देउवा आफै दलको नेताका लागि आकाँक्षी देखिनुभएको छ भने पौडेल […]
1,418 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
राष्ट्रपतिको चुनाव फागुन २९ मा हुने ,राष्ट्रपति भण्डारी दोहोरिन सक्ने |
फेब्रअरी २३ काठमाडौँ :- नेपालमा गणतन्त्र स्थापना भएपछि तेस्रो राष्ट्रपति को भन्ला भन्ने चासो बढ्दै गएको छ । यहि महिना हुने निर्वाचन मार्फत मुलुकले तेस्रो राष्ट्रपति प्राप्त गर्नेछ ।निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको फागुन २९ गते तोकेको छ | आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार फागुन २१ गते मतदाता नामावली प्रकाशित हुनेछ । […]
1,558 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बिप्लव समुहको बन्दको असर काठमाडौँमा परेन ,तीनकुनेमा बम राखिएको हल्ला |
फेब्रअरी २० काठमाडौँ :-नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आजलाई आह्वान गरेको नेपाल बन्द काठमाडौँमा असफल भए पछि बन्द कर्ताहरुले बम राखेको हल्ला फैलाएरा जनजीवन प्रभाव पार्ने उपाय प्रयोग गरेका छन् |आज घोषणा गरेको बन्दको असर न्यून रहेपछि काठमाडौँको तीनकुनेमा बम राखेको हल्लाले आतंक नै फैलिएको थियो |तीनकुनेको पुलको मुनि रहेको भनिएको बम निस्क्रिय […]
1,766 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली कांग्रेसका केन्द्रिय सदस्य खड्कालाई उपचारको लागि भारत लगियो |
फेब्रअरी १८ काठमाडौँ :- बिहीबार बाथरुम जाँदा लडेपछि बिरामी परेका कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई आइतबार थप उपचारका लागि नयाँदिल्ली लगिने भएको छ ।खड्कालाई बिहान ११ः४० मा नेपाल एयरलाइन्सबाट अक्सिजन ग्याससहित नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा लागिएको हो । मिर्गाैलामा खराबी देखिएपछि फेरेका खड्कालाई युरिक एसिड रोगसमेत छ । अचानक समस्या देखिएपछि उपचारका लागि बिहीबार नर्भिक […]
1,619 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
केहि सहमति गर्दै संयोजन समितिको बैठक सकियो ,फेरि भोलि बस्ने |
फेब्रअरी १४ काठमाडौँ :-बाम एकाताको लागि बनेको संयोजन समितिको बैठक सकिएको छ ।बैठकले पार्टी एकता प्रक्रियासँग छलफलमा रहेका धेरै जसो विषयमा सहमति गरेकोछ ।बैठकमा पार्टी एकताको प्राविधिक कुराहरूको तयारी गर्न कार्यदल बनाउने, नेतृत्वको मोडालिटी, कार्यदिशा लगायतका विषयमा सहमति जुटेको बताइएको छ । प्रक्रियासँग सम्बन्धित छलफल हुन नपाएका विषयमा भोली टुंगो लगाइने भएकोछ ।आजको बैठकपछि ओली […]
1,706 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
विप्लव नेतृत्वका १०० नेता तथा कार्यकर्ता माओबादी केन्द्रमा प्रवेश |
फेब्रअरी १३ काठमाडौँ :-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीका १०० बढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।माओवादी पार्टीका केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार २३ औं जनयुद्ध दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको सहयोगी […]
1,634 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)