राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
विप्लव नेतृत्वले बैशाख २२ गते नेपाल बन्दको आव्हान ,सिमा मिचिंदा चुप बसेको आरोप |
मे ३ काठमाडौँ :- नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वले वैशाख २२ गते नेपाल बन्दको आह्वान गरेको छ ।एक विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरिएको हो । नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, देशको सिमा मिचिदा पनि चुप बसेको लगायतका आरोप लगाउँदै नेपाल बन्दको आह्वान गरेको जनाएको […]
2,349 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
जासुसी गर्न खोलिएको बिराटनगरको कार्यालय बन्द गर्न बिप्लोप माओबादीको चेतावनी |
अप्रिल १८ काठमाडौं:- नेकपाका पूर्वी कमान्ड इन्चार्ज विरहीले मङ्गलबार पूर्वी क्षेत्र बन्द गर्न सघाउने सबै पक्षलाई धन्यवाद दिँदै सरकारले बिनाकारण गिरफ्तार गरेका नेता र कार्यकर्तालाई बिनासर्त तत्काल रिहा गर्न आग्रह गरेका छन् । विज्ञप्ति जारी गर्दै विरहीले २०६५ सालमा बाढी नियन्त्रण गर्न विराटनगरमा बनाइएको भारतीय बाढी नियन्त्रण कार्यालयले क्रान्तिकारी आन्दोलनविरुद्ध जासुसी गरिरहेकाले उक्त कार्यालय तत्काल […]
2,602 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रधान मन्त्रि ओली ३ दिने भारत भ्रमण पुरा गरि स्वदेश फिर्ता |
अप्रिल ८ काठमाडौँ :- प्रधानमंत्री केपी शर्मा ओलीले अब सधैँका लागि नेपाल र भारतबीचको सम्बन्ध सुध्रिएको बताउनु भएको छ ।भारतको ३ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए लगत्तै प्रधानमन्त्रीले यसो भन्नु भएको हो।त्रि. अ. विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले भारतसँगको सम्बन्ध थप समधुर बनेको र अब सधैंका लागि सुध्रिएको बताउनु […]
2,092 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सभापति पक्राउको बिरोधमा ने ,वि संघका बिद्यार्थी तोडफोडमा उत्रिए |
अप्रील ४ सुर्खेत :- मध्यपश्चिमाञ्चल विश्वविद्यालयका कार्यवाहक स्ववीयू सभापति पक्राउको विरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भौतिक पूर्वाधार विकास मन्त्री खड्क खत्रीको गाडीमा तोडफोड गरेका छन् ।नेविसंघ सम्बद्ध विद्यार्थीहरुले बुधबार बिहान मन्त्री खत्रीको बा २ झ १५६६ नम्बरको गाडीमाथि तोडफोड गरेका छ। गाडीमा मन्त्री खत्री नभएर सांसद् धर्म रेग्मी सवार थिए । प्रहरीका अनुसार उनी सकुशल छन् […]
1,509 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली कांग्रेसका नेता खुम बहादुर खड्काको दिल्लीमा उपचारको क्रममा मृत्यु |
मार्च ३० काठमाडौँ :-नेपाली कांग्रेस नेता एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ ।शुक्रबार साँझ सवा ५ बजे भारतको एपोलो अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको कांग्रेसले जनाएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित खड्काको केही समयदेखि एपोलो अस्पतालमा उपचार भइरहेको थियो । गत फागुन ४ गते राती हृदयघाट भएपछि नर्भिक हस्पतालमा उपचार […]
2,689 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रधानमन्त्री के पी ओली र माओबादी अध्यक्ष प्रचण्डलाई पक्राउ पुर्जी जारि |
मार्च २८ काठमाडौँ :- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।केही दिन अगाडि सरकारले विप्लवका विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको जवाफमा विप्लवको पार्टीेले ओली र प्रचण्ड विरुद्ध पनि पक्राउ पुर्जी जारी गर्ने बताएको थियो । दुई […]
2,264 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपालको संबिधानबाट खसआर्य समुदायका व्यवस्था हटाउन ईयुको सुझाव ,विभिन्न नेताहरुको आक्रोश |
मार्च २१ काठमाडौँ :- नेपालका विभिन्न राजनैतिक दलका नेताहरुले युरोपियन युनियनको गतिविधिप्रति चर्को आपत्ति जनाएका छन् । युरोपियन युनियनका प्रतिनिधिले संविधानमा खस आर्य समुदायलाई दिएको आरक्षण हटाउन दिएको सुझावप्रति नेताहरुले तीव्र आक्रोश व्यक्त गरेका हुन ।नेकपा एमालेका सचिव योगेश भट्टराईले खस आर्य समुदायबारे संविधानमा भएको व्यवस्था हटाउन दिएको सुझावप्रति दुभाग्यपूर्ण भएको प्रतिक्रिया दिएका छन् । […]
1,456 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 1.00)
-भरतपुर नपाका मेयर रेणु लगायत सम्पूर्ण जनप्रतिनिधिलाई राजिनामा दिन बिप्लव माओबादीको पत्र |
मार्च १७ चितवन :- नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको जिल्ला जनपरिषद चितवनले भरतपुर महानगर पालिकाका प्रमुख रेणु दाहालसहित सबै जनप्रतिनिधिलाई राजीनामा दिनको लागि पत्राचार गरेकोछ ।जिल्ला जनपरिषद् प्रमुख नवराज पौडेलद्वारा हस्ताक्षर गरिएको पत्र शुक्रबार चितवनका सबै स्थानीय तहका जनप्रतिनिधिकहाँ पठाइएको नेकपाले जनाएको छ । खर्चिलो चुनाव प्रणाली र सत्तारुढ […]
3,772 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रेशम चौधरीको समर्थनमा काठमाडौँमा मसाल जुलुसको योजना गर्ने |
मार्च १२ काठमाडौँ :-प्रतिनिधिसभाको सदस्यमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशमलाल चौधरीसहित टीकापुर घटनामा जेलबन्दी रहेका थारुहरुको रिहाई माग गर्दै थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राजधानीमा मसाल जुलुस प्रदर्शन गर्ने भएको छ। थारु कल्याणकारिणी सभा उपत्यका समितिका सभापति सुमन चौधरीले साँझ ६ बजे मसाल जुलुस निकालिने जानकारी दिए। त्यसका लागि काठमाडौंमा रहेका सम्पूर्ण थारुहरुको उपस्थितिका […]
1,621 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुलाउनु पर्ने माग राखी अनशन बसेका थुनुवाद्वारा अनशन तोडे |
मार्च १२ काठमाडौँ :- कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् ।टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने लगायतका माग राखेका उनीहरुले स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि अनशन स्थगित गरेका हुन् । कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जुस खुवाएर उनीहरुको अनशन तोडाएका हुन ।कैलाली-१ बाट निर्वाचित भएका […]
1,864 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सभामुख कृष्णबहादुर महराले आइतबार पद तथा गोपनियताको शपथ लिए |
मार्च ११ काठमाडौं:– सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको शपथ लिएका छन् ।भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट महराले पद तथा गोपनियताको सपथ लिएका हुन् ।महरा शनिबारको प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । शपथग्रहण गर्न महरा दौरा सुरुवाल लगाएर शीतल निवास पुगेका थिए । माओवादी शान्ति प्रक्रियामा […]
2,275 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
राष्ट्रपतिमा बिद्यादेवी भण्डारीको उम्मेदवारी ,उपराष्ट्रपतिमा नन्द बहादुर पुन पासाङ् सर्बसम्मत |
मार्च ७ काठमाडौँ :-राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।नेकपा एमालेले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने निर्णय गरेपछि भण्डारीले बुधबार मध्याह्न बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।भण्डारीको प्रस्तावकमा एमाले नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेल, माओवादी नेत्री एवम् पूर्वसभामुख ओनसरी घर्ती तथा समर्थकमा माओवादी नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादल, […]
2,414 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)