राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
फेरि सम्झे कमल थापाले हिन्दु राष्ट्र ”हिन्दु राष्ट्र स्थापना गराई छाड्छौ” |
जुन २८ चितवन :-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई सनातन हिन्दूराष्ट्र कायम गराउन पार्टीले जनसंघर्षका कार्यक्रम अघि बढाउने बताएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा सत्ता बहिरा हुँदा यो नारा जोडतोडले लगाउने तर सत्ता गएपछि भने भुल्ने गरेको छ |यसै कमजोरीको कारण पार्टी नराम्रो हार बेहोर्नु परेको थियो |राजनीतिमा माहिर थापाले नेतृत्व गरेको […]
1,851 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चितवनमा विप्लव समूह नेता पक्राउ ,यस क्रममा एक प्रहरी घाइते |
जुन १० चितवन :- विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ गर्ने क्रममा चितवनमा एक प्रहरी जवान घाइते भएका छन् । नेकपाका जिल्ला इञ्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा […]
2,197 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन नगर्ने |
जुन ८ पोखरा :-फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवली पारित गर्न खोजिए संसद छाड्ने कांग्रेसको चेतावनीपछि सभामुख कृष्णबहादुर महराले मध्यमार्गी बाटो रोजेका छन् । शीर्ष नेताहरुसँगको छलफलपछि निलम्बन भन्ने शब्द नराखी समितिले पेश गरेको मस्यौदा नै संसदका दुवै सदनमा पेश हुने भएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका दुवै नियमावली […]
2,052 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
राजपा नेपाल प्रदेश नम्बर २ मा सरकारबाट बाहिरिने |
जुन ६ काठमाडौँ :-राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले प्रदेश नं २ को सरकारबाट आफ्नो पार्टी छिट्टै बाहिरिने बताएका छ्न । प्रदेश नं २ मा राजपा र संघीय समाजवादी फोरम, नेपाल मिलेर सरकार गठन भएको छ । राजपाको समर्थनमा फोरम नेपालका लालबाबु राउत २ नं प्रदेशका मुख्यमन्त्री भएका हुन […]
1,807 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चितवनको शक्तिखोरमा एक्साभेटरमा बिप्लव समुहको आगजनी |
जुन २ चितवन:-चितवनको शक्तिखोरमा रहेको चुनढुङगा खानी निकाल्न प्रायोग गरिएको एक्साभेटर आज (शनिवार) बिहान बिप्लब समूहले आगजनी गरेको छ । विहान साढे ३ बजेको समयमा मोटरसाइकलमा आएका २ जनाले कालिका नगरपालिका ९ स्थित चुनढुङ्गाको स्टोरमा रहेको एक्साभेटर आगजनी गरेको प्रतक्षदर्शीले बताएका छन् । चुनढुङगा खानी उत्खनन् गरिरहेको कम्पनी स्टार लाईभ इन्डस्ट्रीले प्रयोग गरिरहेको लुम्बिनी बुद्ध […]
1,990 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रधान मन्त्रीले चौथो पटक सरकार बिस्तार ,संघीय समाजबादी फोरमका २ मन्त्रि थपिए |
जुन १ काठमाडौँ :-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल चौथो पटक विस्तार गरेका छन्। शनिबार(आज ) संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र अर्का नेता इस्तियाक राईले मन्त्रीको सपथ लिएका हुन्।यादव उपप्रधानसहित स्वास्थ्य र राईले शहरी विकास मन्त्रीकोे शपथ लिएका हुन् । उनीहरुले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिए। यादवले […]
1,642 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
शिक्षा र स्वास्थमा पनि सिन्डिकेट हटाउने गृह मन्त्रीको प्रतिबद्दता |
मे २७ काठमाडौँ :- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अब चाँडौं शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेका सिन्डिकेट अन्त्य हुने बताएका छन ।सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सोमबार विद्यार्थी संगठनका प्रतिनिधिसँगको भेटघाटमा गृहमन्त्री थापाले शिक्षा र स्वास्थ्य क्षेत्रमा आम नागरिकको सहज पहुँच पुर्याउन तथा यससँग सम्बन्धीत व्यवसायमा संलग्न माफियालाई कारबाही गरी एकाधिकारको अन्त्य गरिने प्रतिबद्धता व्यक्त गरे । […]
2,523 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
संघिय समाज फोरम सरकारमा जाने सम्भावना |
मे २७ काठमाडौं:-, संविधान संशोधनका विषयमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी सकारात्मक भएपछि संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा सहभागी हुने र प्रदेश २ मा सत्ता गठबन्धन फेरबदल हुने सम्भावना बढेको छ ।केन्द्रिय सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमलाई फोरमले समर्थन गरेको छ ।प्रदेश २ मा भने नेकपाले फोरम नेतृत्वको सरकारुलाई दिएको समर्थन फिर्ता लिएको […]
1,887 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
एमाले माओबादी एकता, निर्बाचन कार्यालयमा नया पार्टी दर्ता |
मे १७ काठमाडाै:- काठमाडौं, जेठ ३ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी बिहीबार पार्टी एकता भएको छ । उनीहरुले गएको असोज १७ गते पार्टी एकता गर्ने घोषणा गरेका थिए । बालुवाटारमा बसेको माओवादी र एमालेको संयुक्त बैठकमा केपी शर्मा ओली र प्रचण्डले दुबै पार्टी विघटन भई नेपाल कम्युनिष्ट पार्टी बनेको घोषणा गरेका थिए […]
2,377 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
जेष्ठ ७ गते भित्र एमाले र माओबादी एकता हुने |
मे १६ काठमाडाै:- नेकपा माओवादी र नेकपा एमालेबिचको पार्टी एकता ७ गते अघि नै सम्पन्न हुने भएको छ । जेठ ७ गते सरकारले ल्याउने ‘नीति तथा कार्यक्रम’ अघि नै पार्टी एकता सम्पन्न गर्ने र एउटै पार्टी भएर कार्यक्रम ल्याउने समझदारी जुटेको उच्च राजनीतिक स्रोतले बतायो । स्रोतका अनुसार जेठ ६ गते पार्टी एकताको तयारीमा दुवै […]
1,631 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मजदुर नेताको पत्रकार सम्मेलनमा प्रहरी हस्तक्षेप ,१२ जना गिरफ्तार |
मे ९ काठमाडौं:-नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पत्रकार सम्मेलनमा प्रहरीले हस्तक्षेप गरेको छ । काठमाडौंको संवाद डबलीमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले हस्तक्षेप गरेको हो । पत्रकार सम्मेलन सकिनै लाग्दा महासंघका अध्यक्ष अमर झाँक्रीसहित १२ जनालाई प्रहरीले गिरफ्तार गरेको हो । महासंघका केन्द्रीय सचिव देव परियार, केन्द्रीय सदस्यहरु […]
1,879 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली सङ्घीय समाज इजरायलको पाँचौ स्थापना दिवस मनाउने तयारी|
मे ७ इजरायल :- “संविधान संशोधन,पहिचान र समान्तर अधिकारका लागी श्रमजीवी वर्ग एवंम् उत्पीडित समुदायहरु एक जुट हौँ” भन्ने मूल नाराका साथ सङ्घीय समाजवादी फोरम नेपालको प्रवास पार्टी संगठन “नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको ऐतिहासिक पाचौं स्थापना दिवस एक औपचारिक कार्यक्रमका साथ भव्यरुपमा मनाउने भएको जानकारी फोरमका महासचिव पासाङनुर्बु शेर्पाले दिनु भएको छ | नेविसनन […]
2,135 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)