राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
कि म सकिएँ कि भ्रष्टचारी सकिए ,पुर्व कानुन मन्त्रि तामाङ्ग |
श्रावण २२ काठमाडौँ :- केहि हप्ता अघि कानून मन्त्रीबाट राजीनामा दिएका सांसद शेरबहादुर तामाङले अब भष्ट्राचारी सकिने बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व मन्त्री तामाङले भने, ‘कि भ्रष्टाचारी सकिए कि म सकिएँ, म पदमा रहुँ वा नरहुँ त्यो गौण कुरा हो तर भ्रष्टाचारी उम्किन हुँदैन ।’ जवसम्म सार्वजनिक पदमा बसेका ब्यक्तिले सम्पत्ति […]
1,812 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक आज बस्दै |
श्रावण २२ काठमाडौँ :-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न तथा नेपाली कांग्रेसको भावी रणनीतिको बारेमा छलफल हुनेछ |पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न ३ बजे बस्ने बैठकमा विद्यमान राजनीतिक विषय र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा पार्टीको विधान संशोधनका […]
3,177 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नया शक्तिका पुर्व संयोजक मृत अवस्थामा फेला ,उनको हत्या भएको नया शक्तीको दावी |
श्रावण २१ जुम्ला:- नयाँ शक्ति पार्टी नेपालका पूर्व जुम्ला संयोजक राधाकृष्ण बुड्थापा मृत अवस्थामा फेला परेका छन् ।आइतबार दिउँसो जुम्लास्थित सनराइज होटलबाट निस्किएर घरतर्फ हिँडेका उनी जुगाड खोलामा मृत फेला परेका हुन् । उनको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । हाल केन्द्रीय परिषद सदस्यसमेत रहेका बुड्थापाको षड्यन्त्रपूर्वक हत्या भएको दावी नयाँ शक्ति पार्टी […]
1,922 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ड़ा.केसिलाई समर्थन गर्दा नारायण काजी प्रकाशको पद खुस्कियो |
श्रावण १६ काठमाडौँ :- नेकपाका सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका हुन् । पार्टी नीतिविपरीत डा. गोविन्द केसीलाई भेटेर नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक […]
2,585 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली कांग्रेसको बिरोध सभाका कारण पोखराको ट्राफीक व्यवस्था ठप्प ,सर्व साधारणलाई सास्ती |
श्रावण १५ पोखरा :-प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले ओली सरकारको विरोधमा देशव्यापी रुपमा विरोध सभा गरेको छ ।सरकारले अधिनायकवादी शैली अपनाएको र करवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै काँग्रेस सरकारको विरोधमा उत्रिएको हो । देशव्यापी कार्यक्रम अन्तर्गत कास्की काँग्रेसले पनि पोखरामा विरोध सभा गरेको छ । सरकारले अधिनायकवादी शैली अपनाएको आरोप लगाउने काँग्रेसले पनि सार्वजनिक […]
2,185 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सरकार अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै चितवनमा नेपाली कांग्रेसको बिरोध प्रदर्शन |
श्रावण १५ चितवन :-के पी सरकार अधिनायकवाद उन्मुख भएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भरतपुरमा विरोध प्रदर्शन गरेको छ ।चितवनका विभिन्न ठाउँबाट ¥यालीसहित भरतपुरको चौबिसकोठीमा जम्मा भएका कांग्रेस नेता तथा कार्यकर्ताहरुले सरकारी विरोधी नारा लगाउँदै नारायणगढको लायन्सचोक, शहिदचोक हुँदै पुलचोकमा पुगेर सभामा परिणत भएको छ । सभामा चितवनका जिल्लास्तरका नेताहरुले सम्बोधन गर्दै छन् । डा […]
1,738 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली कांग्रेसले भोलि चितवनमा बिरोध प्रदर्शन गर्ने |
श्रावण १४ चितवन :-नेपाली काँग्रेस चितवनले मंगलबार बिरोध प्रदर्शनको गर्ने जनाएको छ ।ओली सरकार अधिनायकबाद तर्फ केन्द्रित भएको र जनताको प्रत्यक्ष सरोकारका विषयमा चासो नदिएको भन्दै काँग्रेसले देशव्यापी गर्न लागेको आन्दोलन अन्तर्गत चितवनमा गर्न लागिएको आन्दोलनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीका अनुसार भरतपुरको चौबिसकोठीबाट पुलचोकसम्म हुने प्रदर्शनमा […]
2,223 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कानुन ,न्याय तथा संसदीय मामिला मन्त्रि शेरबहादुर तामांगले दिए राजिनामा |
साउन ८ काठमाडौँ :- कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार अपराह्न पत्रकार सम्मेलन गरी उनले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने नेपाली विद्यार्थीका सम्बन्धमा आफूले दिएको अभिव्यक्ति विवादित भएकाले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिने घोषणा गरे । आफ्नो छोटो कार्यकालको उपलब्धिबारे अवगत […]
1,859 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
डा.केसीलाई नेपाली कांग्रेसको सभापती बनाउन मुख्य मन्त्रि गुरुङको सुझाव |
साउन ७ नवलपुर:- प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले डा. गोविन्द केसीलाई बोकेर नेपाली कांग्रेसले च्याँखे थापेको आरोप लगाएका छन् ।नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृतिसभालाई नवलपुरको कावासोतीमा सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले डा. केसीलाई च्याँखे थाप्दैमा सरकारको रौं पनि नहल्लिने टिप्पणी गरे । उनले एक व्यक्तिलाई उचालेर आन्दोलन गर्दैमा माग पूरा गर्न नसकिने […]
1,931 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
विवादास्पद अभिव्यक्ति दिएका कानुन ,न्याय तथा संसदीय व्यवस्था मन्त्रि तामाङ्गले माफी मागे |
जुलाई २२ काठमाडौँ:– बंगलादेशमा डाक्टर पढ्न जाने नेपाली चेलीहरुले आफ्नो अस्मिता बेच्ने गरेको विवादास्पद अभिव्यक्ति दिएका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले माफी मागेका छन् । चिकित्सा शिक्षा ऐन विधयेक संशोधनको माग गर्दै अनसन बसेका डा. गोविन्द केसीलाई लक्षित गर्दै उनले सो अनसन बस्नुको कुनै अर्थ नरहेको बताएका थिए । उनले नेपाली छोरी–चेलीहरुलाई […]
1,988 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रदेश नम्बर ४ को नाम गण्डकी राख्ने निश्चित |
जुलाई ५ पोखरा :-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले निर्णय गर्न नसक्दा अलमलिएको प्रदेश नामकरण प्रकृया अघि वढ्ने भएको छ। नेकपाको वुधवार वसेको संसदीय दलको वैठकले प्रदेशको नाम गण्डकीको सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । गण्डकी वा गण्डकी तमुवान भन्नेमा सांसदहरु विच एकमत नहुँदा नेकपाले निर्णय गर्न नसक्दा असार १९ गतेको संसद वैठक सूचना टाँसेर […]
2,689 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली जनसम्पर्क समिति इजरायलको दोस्रो स्थापना दिवस भब्य रुपले मनाउने तयारी |
जुलाई ४ तेल अभिब :-”राष्ट्रियता, लोकतन्त्र र समाजबाद हाम्रो आदर्श हुन् ”भन्ने मूल नाराका साथ प्रबासी भुमी इजरायलमा नेपाली कांग्रेसको आस्था,विचार र सिद्दान्त प्रति आत्मसाथ गर्दै प्रवासमा रहेका लोकतन्त्रवादिहरुको सामुहिक प्रयासबाट जुलाई २७ २०१६ मा नेपाली कांग्रेसको भातृ संगठन अन्तर्गत विदेश बिभाग स्थापना भएको थियो ,यस एतिहासिक दिन पारेर आगामी जुलाई २७ २०१८ शुक्रबारको दिन […]
2,191 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)