राजनीति
राजनीति विषय अन्तर्गतका लेखहरु
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित |
असोज १० काठमाडौँ :-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गरेको बन्दका कारण बुधबार रोल्पाको जनजिवन प्रभावित बनेको छ । पक्राउ परेका जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई विना सर्त रिहाईको माग गर्दै नेकपाले गरेको बन्दका कारण बिहानैदेखि रोल्पाबाट छुट्ने लामो तथा छोटोदूरीका सवारी साधन ठप्प रहेका छन् , बजार, शिक्षण संस्था र कलकारखाना पनि […]
1,463 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रदेश नम्बर ७ मा संबिधान दिवसलाई कालो दिवसको रुपमा मनाए |
असोज ४ धनगढी :- संविधान दिवसकै अवसरमा ७ नम्बर प्रदेश सरकारले धनगढीमै विविध कार्यक्रम गरिरहँदा त्यसको विपरीत कालो दिनको रुपमा मनाइएको छ । थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले बुधवार ७ नम्बर प्रदेशको अस्थायी राजधानी धनगढीको पार्क चोकमा विरोधसभा आयोजना गरी कालो दिनको रुपमा मनाएको हो । ‘कैलाली, कञ्चनपुरसहित चितवनसम्मको तराईको भूभागलाई समेटेर थरुहट प्रदेश […]
1,878 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भूपू प्रधान मन्त्रि भट्टराईलाई हत्यारा भन्दै बिरोध भए पछी नेपालमा त्यसको भर्षना |
भदौं ३१ अमेरिका:- अमेरिका भ्रमणमा रहेका नयाँ पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई विरुद्ध प्रदर्शन भएको घटनामा नेपालमा चर्को बिरोधको स्वर देखिएको छ ।राजनीतिकरुपमा भट्टराईको आलोचना गर्ने पूर्व माओवादी कार्यकर्तादेखि नयाँ शक्ति नेपाल समर्थकहरुले भट्टराईको बिरोध गरेकोमा चर्को आपत्ती व्यक्त गरेका छन् । अमेरिकाको टेक्सास पुगेका डा. भट्टराई विरुद्ध त्यहाँ […]
2,190 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
फुजेल हत्या काण्डका आरोपी छबिलाल रिहा |
भदौं २५ चितवन:-गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दामा सफाई पाएका छविलाल पौडेल सोमबार रिहा भएका छन् । जिल्ला अदालत चितवनले फुजेल काण्डका १३ जना प्रतिवादीमध्ये १२ जलाई सफाइ दिने फैसला आइतबार गरेको थियो । सोसँगै फुजेलकै पौडेल रिहा भएका हुन् । उनी डिल्लीबजारस्थित कारागारबाट रिहा हुँदा सयौं फुजेलबासी र नेकपाका कार्यकर्ताहरुले बाजागाजासहित स्वागत गर्न पुगेका […]
1,637 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ने बि संघको बिबाद सुल्झियो कार्तिकमा महाधिबेशन हुने |
भदौं २४ काठमाडौं:- नेपाल विद्यार्थी संघको संस्थापन र संस्थापन इतर समूह एक ठाउँ उभिएर १२औं महाधिवेशनका लागि संयुक्त रुपमा मिति प्रस्ताव गरेका छन ।योसँगै लामो समयदेखि चल्दै आएको नेविसंघ भित्रको विवाद अन्त्यतर्फ अघि बढेको छ। संघको १२औँ महाधिवेशन १६, १७ र १८ कार्तिकमा गर्नका लागि अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले सहित नेविसंघ भित्रका […]
1,722 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाली संघीय समाज इजरायलको तेस्रो अधिबेशन केन्द्रिय उपाध्यक्ष युवाराज कार्कीको उपस्थितीमा तेल अभीवमा हुने |
भदौं १३ इजरायल :-नेपाली रास्ट्रीय दल संघीय समाजवादी फोरम (ससफो) नेपालको प्रवास पार्टी संगठन नेपाली सङघीय समाज (नेफेसो) इजरायलको तेस्रो अधिवेशन तथा बृहत अन्तरक्रियात्मक कार्यक्रम अक्टुबरको १९,२०१८ शुक्रबार तेल अभिबमा भब्य रुपले मनाउने भएको छ |नेफेसो इजरायलका अध्यक्ष सुन्दर सिंह लामा तामाङ ज्युको अध्यक्षतामा गत मिति २७ अगस्ट सोमबार बसेको संगठनको २४ औं नियमित बैठक […]
1,806 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रधानमंत्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने |
भदौं १२ काठमाडौँ :-प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्दैछन् ।प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक)को १९औँ शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्नेछन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनले यसबीचमा संसद्मा […]
2,141 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कांग्रेसले जितेको ठाउँबाट कर बढाउन दिन्न ,शशाङ्क कोइराला |
भदौ ३ विराटनगर:-नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सङ्घीयतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।विराटनगरमा हिजो सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गर्नुभयो । उहाँले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली काङ्ग्रेसले […]
2,096 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बिप्लव नेतृत्वको कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दले जनजीवन प्रभावित |
श्रावण २९ काठमाडौँ :- ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको नेपाल बन्दले जनजीवन प्रभावित भएको छ । पार्टीका कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै मकवानपुरमा स्कुल बसमा आगजनी गरेका छन् ।आज बिहान ६ बजे बसमा आगजनी भएको प्रहरीले जनाएको छ । भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ। […]
2,162 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
जिल्ला न्यायाधिश बिरामी भए पछि टिकापुर घटनाको ३ बर्ष पछि तोकिएको पेशी फेरि सरे |
श्रावण २५ कैलाली:-भदौ ७ गते टीकापुर घटना घटेको ३ वर्ष पुग्दैछ । जसको पहिलो पेशी बिहीबार तोकिएको थियो । तर, जिल्ला अदालत कैलालीले पहिलो पेशी नै सारेको छ । जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको स्वास्थ्य समस्या र टीकापुर घटनाको मुद्दा अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा नचढेको कारण देखाउँदै पेशी सारिएको हो । ‘श्रीमान ज्यू (न्यायाधीश पर्शुराम […]
1,869 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रकाण्ड पक्राउको बिरोधमा विप्लवले नेपाल बन्द सहितका कार्यक्रम घोषणा |
श्रावण २३ काठमाडौँ :-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउको विरोधमा ५ दिने विरोधका कार्यक्रम घोषणा गरेको छ । पछिल्लो पटक स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नै पक्राउ परेपछि विप्लव सरकारप्रति आक्रोशित बनेका हुन् । पार्टी प्रवक्ता प्रकाण्ड पक्राउ परेपछि महासचिव विप्लवले नेपाल बन्द सहितका साउन २५ देखि २९ […]
2,574 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पर्वतमा गाउँ पालिका उपाध्यक्षको राजिनामा माग गर्दै अनशन |
श्रावण २३ पर्वत:-पर्वतको पैंयुँ गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङको राजीनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधि आजदेखि अनिश्तिकालीन अनशन बसेका छन् । गाउँपालिका– ४ हुवासमा जनप्रतिनिधिले अनशन शुरु गरेका हुन् । वडाध्यक्ष महेन्द्र श्रेष्ठलाई बिनाकारण स्पष्टीकरण सोध्ने र पद रिक्त गराउने कोसिस गरेको भन्दै उपाध्यक्ष गुरुङको राजीनामा माग गरिएको छ ।
1,592 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)