पोखरामा नगरबस र माइक्रोबस आन्दोलनले बिद्यालय र कार्यालय जानेहरु अलपत्र ।

अन्य

पोखरामा नगरबस र माइक्रोबस आन्दोलनले बिद्यालय र कार्यालय जानेहरु अलपत्र ।

नोवेम्बर २१ पोखरा :-पोखरा नगरबस र लेखनाथ माइक्रो बसका चालक तथा सहचालक ट्राफिक प्रहरी विरुद्ध बस रोकेर आन्दोलनमा उत्रिएका छन् । पोखराको मेहन्द्रपुल देखी चिप्लेढुङ्गा तर्फ बस सञ्चालन गर्न नदिएको र न्युरोडमा बस रोकेर यात्रु झराल्दा पनि ट्राफिक प्रहरीले चिट काटेको भन्दै आन्दोलनमा विरोधमा उत्रिएका हुन् । कार्यालय समयमा बस रोकिदा कार्यालय र विद्यालय जान हिडेकाहरु अलपत्र परेका थिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...