पोखरामा एक भारतीय महिलाले आफ्नै शरीरमा आगो लगाईन |

अपराध

पोखरामा एक भारतीय महिलाले आफ्नै शरीरमा आगो लगाईन |
पुस १७ पोखरा :- पोखराको पृथ्बीचोकमा एक महिलाले आफैंलाई आगो लगाएकी छन् |सो महिलालाई उपचारका लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता गणेश सुवेदीका अनुसार आफैलाई जलाउन प्रयास गर्ने महिला भारत महाराष्टको नाराङगी भोजेने हुन् । उनको शरिरको लगभग ५० प्रतिशत भाग जलेको छ । तस्बिर :-सुरज गुरुङ

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...