पोखरामा बेहोस अवस्थामा फेला परेको आश बहादुरको मृत्यु ।

अन्य

पोखरामा बेहोस अवस्थामा फेला परेको आश बहादुरको मृत्यु ।
मे १९ पोखरा :- पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाइनापुलमा बेहोस अवस्थामा फेला परेका एक जनाको निधन भएको छ।पोखरा रंगशाला गेट अगाडी वर्ष अंन्दाजी ४५ को आश बहादुर स्याङताङ तामाङ बेहोष अवस्थामा ढलिरहेको अवस्थामा फेला पारी उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगेकोमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतकको ठेगाना खुल्न सकेको छैन ।२ दिन अगाडी फेवातालमा नवलपरासीका महिलाको लाश फेला परेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...