फेवातालमा एक महिला मृत अवस्थामा फेला ।

अन्य

फेवातालमा एक महिला मृत अवस्थामा फेला ।
मे १८ पोखरा :- पोखराको फेवातालमा एक महिला मृत अवस्थामा भेटिएकी छन् । पोखरा महानगरपालिका- ६ पवित्रा घाटमा नवलपरासी बर्दाघाट नगरपालिका १० घर भई हाल पोखरा महानगरपालिका ७ रत्नचोक बस्ने अन्दाजी वर्ष ३४ वर्षकी चन्द्रमा बस्याल पाण्डे तालमा मृत अवस्थामा फेला परेकी हुन् ।पाण्डेको शव तालमा मृत अवस्थामा पानीमा तैरीरहेको अवस्थामा फेला परेको भनाई प्रहरीको छ ।यसबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...