पेट्रोलियम पदार्थमा पुनः मूल्य बृद्दी |

अन्य

पेट्रोलियम  पदार्थमा पुनः मूल्य बृद्दी |
मे ३ काठमाडौँ :-नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य मूल्यवृद्दि गरेको छ।आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन-तीन रुपैयाँ मूल्य वृद्धि गरेको हो। मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर रु १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर रु ९० पुगेको छ। खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...