पाँचथरको फिदीम बजारमा ठुलो आगोलागी ।

अन्य

पाँचथरको फिदीम बजारमा ठुलो आगोलागी ।
जुन ६ पाँचथर:- पाँचथरको सदरमुकाम फिदिममा बजारमा आगलागीबाट ठुलो धनमालको क्ष्यति भएकोछ। बजारको पाथभिरा मिष्ठान भण्डार मेन रोडमा लागेको आगलागीको कारण र विस्तृत विवरण भने आउन बाँकी नै रहेको छ । आगो नियन्त्रणका लागी स्थानीय, प्रहरीबल,सशस्त्र,आर्मी र दमकलको सहायताले लामो प्रयास पछी नियन्त्रणमा आएको थियो। आगलागीको कारण भने खुल्न सकेको छैन ।थप  विवरण भने आउन बाकी रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...