पहरो खन्नेक्रममा डोजर कालीगण्डकीमा खस्यो एकको मृत्यु ।

अन्य

पहरो खन्नेक्रममा डोजर कालीगण्डकीमा खस्यो एकको मृत्यु ।
मार्च ३ फिष्टेल न्यूज:-बेनिजोमसोम सडक खण्डमा सडक खन्नेक्रममा स्काभेटर ( डोजर ) सोमबार बेलुका कालीगण्डकीमा खसेको छ । थसाङ गाउपालिका ४ घासा डाडोमा पहरो काट्दैगर्दा माथिबाट आकस्मात सुख्खा पहिरो खसेपछी स्काभेटर करिब तीनसय मिटर तल कालीगण्डकीमा खसेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभएको हो । दुर्घटनामा परि स्काभेटर चालक सिन्धुपाल्चोक घर भएका ५० बर्षिय अर्जुन दाहालको मृत्यु भएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...