पांच पटकको पुर्व चेम्पियन ब्राजिललाई नराम्रो हार,बेल्जियम सेमिफ़ाइनलमा प्रवेश |

अन्य

पांच पटकको पुर्व चेम्पियन ब्राजिललाई नराम्रो हार,बेल्जियम सेमिफ़ाइनलमा प्रवेश |
जुलाई ६ फिष्टेल न्यूज:- बेल्जियमले बिस्वकपको पाँच पटकका पुर्व चेम्पियन तथा अहिलेको दावेदार मध्येको एक ब्राजिललाई नराम्रो हारको स्वाद चखाएको छ | हिजो साँझ सम्पन्न खेलमा बेल्जीयमले ब्राजीललाई २ -१ ले हराएर ईतिहासमै दोस्रो पटक सेमीफाइनलमा आफ्नो स्थान पक्का गरेको छ |बेल्जियम १९८६ मा अर्जेंटीनासंग सेमीफाइनलमा २ -० ले पराजय हुन परेको थियो | . खेल शुरु भएको १३औ मिनेटमा भएको आत्मा घाती गोलले १ गोलले अघी भएको बेल्जियमको टीम हाफ टाइम सम्म २ -० ले अगाडी रहेको थियो |खेलको शुरुबाटै बेल्जियमलाई आफ्नो कब्जामा राख्न सफल टीम अन्त्यमा यस टुर्नामेन्टबाटै बहिरा हुनु परेको छ |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...