नेपाली ध्वजाबाहक बिमान आज जापान उड्यो ।

देश

नेपाली ध्वजाबाहक बिमान आज जापान उड्यो ।
अगस्ट २९ काठमाडौँ :-नेपाली राष्ट्रिय ध्वजावाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आजदेखि जापानको ओसाकामा व्यावसायिक उडान शुरु गरेको छ । निगमको वाइडबडी ‘ए’ ३०३० जहाजले पहिलोपटक ओसाका गन्तव्यमा सिधा उडान थालेको निगमले जनाएको छ । आज बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केक काटेर उडानको औपचारिक उद्घाटन गरेका थिए । बिहान २ः३८ बजे प्रस्थान गरेको विमान साढे ६ घण्टापछि ओसाका पुग्नेछ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...