नेपालमा बुधबार ११६ जना नया कोरोना संक्रमित पुष्टि ,संक्रमित संख्या १७ हजार काट्यो।

स्वास्थ्य

नेपालमा बुधबार ११६ जना नया कोरोना संक्रमित पुष्टि  ,संक्रमित संख्या १७ हजार काट्यो।
जुलाई १५ काठमाडौँ :-बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीषमा थप ११६ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो ।प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ११४ रहेको छ भने जम्मा संक्रमितको संख्या १७ हजार १७७ रहेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...