नेपालका मंगोलियन प्रति नानाभांती गाली गरेर पोस्ट गरे एक युवकले |

अन्य

नेपालका मंगोलियन प्रति नानाभांती गाली गरेर पोस्ट गरे एक युवकले |

जुलाई २८ काठमाडौँ :-धादिङ्ग घर ठेगाना उल्लेख भएका एकजना व्यक्तिले सामाजिक(फेसबुक ) संजालमा मंगोलियन मुलका जातजातिको बारेमा पटक पटक अपशब्द लेखेर पोस्ट गरिरहेको छ | शेर्पा ,तमाङ्ग,मगर ,गुरुङ ,राइ ,लिम्बु र ठकुरीहरुलाई तोकेर आफ्नो फेसबुकमा विभिन्न थरिका गालीले भरिएको पोस्ट गरेको छ |

 

 आफु हिन्दु धर्म मान्ने र बुद्द, क्रिसियान धर्म प्रति आपत्तिजनक रुपले बिरोध गरिएको छ |आत्माराम थपलिया फेसबुकमा धादिंग ठेगाना उल्लेख गरेका उक्त व्यक्तिको पोस्टहरु भाइरल भैरहेका छन् , यस्तै किसिमले सामाजिक संजाल प्रयोग कर्ताहरुले आफ्नै हिसाबले उत्तर दिईरहेका छन् |

ram4


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (2 भोटहरु, 5 मध्य औसत: 2.50)
Loading ... Loading ...