देश
देश विषय अन्तर्गतका लेखहरु
सुन्धारा कारागारका ६५ कैदीमध्ये ३५ मा देखियो कोरोना
१४ भदौ, काठमाडौं । केन्द्रीय कारागार सुन्धाराका ३५ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार ३५ जनामा कोरोना संक्रमण देखिएको जेलर लक्ष्मी बाँस्कोटाले बताए। कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले तीन दिनअघि स्वाब लिएर गएको थियो। बाँस्कोटाका अनुसार ६५ जनाको स्वाब लिइएकोमध्ये ३५ जनामा पोजेटिभ आएको हो। संक्रमितहरूलाई स्वास्थ्यकर्मीले जाँच […]
2,922 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पछिल्लो २४ घण्टामा १२ सय २१ नयाँ संक्रमित थपिए, १४ को मृत्यु
नेपालमा १२२१ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप २४८ महिला र ८७३ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३८ हजार ५६१ पुगेको जनाइएको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १७५१८ हजार रहेका छन् । होम आइसोलेसनमा छहजार नाैसय […]
2,849 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मंगलबारदेखि अन्तर्राष्ट्रिय उडानहरु हुने
१४ भदौ, काठमाडौं । बन्दाबन्दीको पाँच महिनापछि यही भदौँ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान हुँदैछन् । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उडान तालिका अनुरुप उडानका लागि आवश्यक सम्पूर्ण तयारी भएको जनाएको छ । पर्यटन मन्त्रालयले यही भदौँ १६ अर्थात सेप्टेम्बर १ देखि ३० सम्म हुने एक महिनाको […]
3,098 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
भदौभित्रै नेपालमा रेल भित्रिने
१४ भदौ, काठमाण्डौं । जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र रेल नेपाल आइपुग्ने जानकारी दिनुभयो । “कोरोना महामारीको सङ्क्रमण सामान्य नभएसम्म रेल सञ्चालनमा भने आउने छैनन् तर भदौभित्रै रेल नेपाल आइपुुग्ने छ,” उहाँले […]
3,053 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना संक्रमितको उपचारका लागि काठमाण्डौंमा ९ हजार शैय्या थपिदै
काठमाडौँ, भदौ १३ गते । काठमाडौँ उपत्यकामा दिनहुँ कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बढेसँगै सरकारले तिनको उपचार गर्न नौ हजार शय्या तयार गर्ने भएको छ । तीमध्ये अधिकांश शय्या आइसोलेसनका लागि तयार भइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती शय्यामध्ये लक्षण भएका सङ्क्रमितको उपचार गर्न दुई हजार र बाँकी सात हजार लक्षण नभएका सङ्क्रमितलाई आइसोलेट गर्न […]
2,872 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पहिरोमा पाँच घर पुरिए, १२ जना घरभित्रै च्यापिएको आशङ्का
कालीकोट, भदौ १४ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ मा पहिरोले पाँच वटा घर भत्कँदा १२ जना पुरिएका छन् । गएराति परेको पानीले वडा नं १ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरीकारका घर भत्किँदा १२ जना घरभित्रै पुरिएको स्थानीयले बताएका छन् । एक जना पाँच वर्षका निराजन शाहीको शव […]
2,788 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपालमै कोरोना निको पार्ने औषधि बनेको दाबी
नेपालमै कोरोनाको औषधी तयार पारेको एक आयुर्वेद आचार्यले दावी गरेका छन् । बिगत लामो समयदेखि जडीबुटीको क्षेत्रमा अनुसन्धान गर्दै आएका रुपन्देहीको भैरहवाका डा. बद्री गौतमले कोरोना भाइरसका लक्षणलाई निको पार्ने ‘अर्कबटी’ नामक आयूर्वेद औषधी तयार पारेको दाबी गरेका हुन् । उनले उक्त औषधि परीक्षण स्वरुप १५० जना संक्रमितमा प्रयोग गरिएकामध्ये १३५ जना संक्रमणमुक्त भईसकेको जनाएका […]
3,129 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
पृथ्वीराजमार्ग तीन दिनदेखि एकतर्फी मात्रै सञ्चालनमा
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐनापहरा नजिक सुक्खा पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग तीन दिनदेखि एकतर्फीपमा सञ्चालनमा आएको छ । गत शुक्रबार बिहान सडकभन्दा माथि डाँडाबाट सुक्खा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेपछि हटाउन नसक्दा एकतर्फी मात्रै सवारी सञ्चालनमा ल्याइएको हो । ठूला ढुङ्गा खसेर सडक अवरुद्ध हुँदा ठूला सवारीलाई आवतजावतमा समस्या भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी […]
2,760 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता
१४ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न सभामुख सापकोटा शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा बाढी पहिरोबाट विस्थापित सिन्धुपाल्चोकवासीलाई सुरक्षित स्थानमा स्थायी आवास बनाएर स्थानान्तरण गर्नेबारे छलफल भएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका […]
2,706 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते
१४ भदौ, स्याङ्जा । स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान सवा ४ बजे वालिङ नगरपालिका–५ माझकोट भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा चापाकोट- ९ का ३५ वर्षीय भानुभक्त गैरे र २२ वर्षीय श्याम पँगेनीको मृत्यु भएको […]
3,033 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कलाकर्मीहरु कुलमान घिसिङको पुन नियुक्तीको पक्षमा
१३ भदौ, काठमाडौँ । १८ घण्टासम्म बढेको लोडसेडिङका कारण अँध्यारोमा बस्न बाध्य नेपालीलाई उज्यालोतर्फ डोहोर्याउँदै चामत्कारिक ढगले नेपाललाई लोडसेडिङमुक्त देश बनाउन सफल नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल दोहोेर्याउनुपर्ने माग जनस्तरबाट उठिरहेका बेला कलाकर्मीहरूले पनि स्वस्फूर्तरूपमा उनको पक्षमा आवाज उठाएका छन्। घिसिङको कार्यकाल आगामी भदौ २९ गते सकिँदै छ। यहीबीच मंगलबार बसेको मन्त्रिपरिषद्ले […]
2,880 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
शनिबार बिहान गण्डकीमा २१ जना संक्रमित थपिए
शनिबार विहानै गण्डकी प्रदेशमा फेरि २१ जना काेराेना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप २१ जनामा काेराेना भाइरस संक्रमण पाइएकाे बताएकाे छ । यी सबै नवलपुरका हुन् । नवलपुरकाे विनयत्रिवेणीका २० जना र गैडाकाेटका १ जनाकाे रिपाेर्ट पाेजिटिभ आएकाे छ ।
3,029 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)