देश
देश विषय अन्तर्गतका लेखहरु
विदेशबाट दैनिक ८०० जनाको उद्धार गर्ने सरकारको निर्णय
१५ भदौ, काठमाडौं । सरकारले विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । यसअघि सरकारले दैनिक ५०० जनासम्मको मात्रै उद्धार गर्ने गरेकोमा अब ८०० जनासम्मको उद्धार गर्ने निर्णय गरेको हो । विदेशमा रहेका नेपालीको उद्धार नियमित र चार्टर फ्लाइटमार्फत पर्यटन मन्त्रालयले आवश्यकताअनुसार गर्नेछ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारी र जवाफदेहीतामा […]
2,788 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
हालसम्म २१ हजार ४१० कोरोनामुक्त
१५ भदौ, काठमाडौं । आज थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २१ हजार ४१० उपचारपछि निको भएको गौतमले बताए । हाल देशभर ७१२१ जना होम आइसोलेसनमा रहेका छन्। यसैगरि आज थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका […]
2,630 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
सोमबारदेखि बुधबारसम्म मेघगर्जनसहित वर्षा हुने
१५ भदौ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मेघगर्जन र चट्याङ सहित वर्षा हुने पूर्वानुमान गरेको छ । सोमबार राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेशका केहीस्थानमा भारी वर्षा र देशभर हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ । मंगलबार देशका अधिकांश भूभागमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा प्रदेश ५ […]
2,853 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
एसईईमा कम नम्बर दिएको भन्दै हेडसरमाथि कुटपिट
१५ भदौ, सिन्धुली । केही हप्ता अघि सार्वजनिक भएको एसईई परिक्षा फलमा कम नम्बर दिएको भन्दै सिन्धुलीमा विद्यार्थीहरुले प्रधानध्यापक र शिक्षकलाई आइतबार कुटपिट गरेका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा नम्बर कम दिएका कारण आफ्नो परिक्षा फल नराम्रो आएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका […]
2,963 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
रगतको मात्रा बढाउन अब नवजात शिशुलाई भिटामिन के
काठमाडौं । सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ‘भिटामिन के’ दिने गरिन्छ । ‘भिटामिन के’ को नाम (के वान) राखिएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतका खोप शाखा प्रमुख डा.झलक […]
2,864 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
काठमाडौँ-केरुङ रेलमार्ग: चीनले अघि बढायो केरुङ-सिंगाछे अध्ययन
काठमाडौं । कोभिड–१९ का कारण काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो । सो रेलमार्गको अध्ययन अघि बढ्नु सकारात्मक भएको रेल विभागले जनाएको छ । केरुङबाट काठमाडौँभन्दा केरुङबाट सिंगाछेको दूरी लामो छ । काठमाडौँ केरुङ […]
2,764 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
निजी विद्यालयले विद्यालय नखुले पनि शुल्क लिन पाउने
१५ भदौ, काठमाडौं । विद्यालय सञ्चालन नभएको अवस्थामा शुल्क नतिर्ने अडान राखेका अभिभावकले अबदेखि शुल्क तिर्नुपर्ने भएको छ । वैकल्पिक माध्यमबाट आफ्ना छोरोछोरीले नियमितरुपमा कक्षामा सहभागी गराए पनि शिक्षा मन्त्रालयलको निर्देशन भन्दै शुल्क तिर्न अटेर गरेका थिए । अभिभावकले शुल्क नतिरेका कारण अधिकांश विद्यालयका शिक्षक र कर्मचारीले तलब पाएका छैनन् । ६ महिनादेखि घरभाडासमेत तिर्न […]
2,848 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
राजधानीमा स्वास्थ्यकर्मीका लागि निशुल्क बस सेवा सुरु
१५ भदौ, काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निशुल्क बस सेवा शुरु भएको छ। कोभिड संक्रमणको जोखिम बढेपछि उपत्यकामा लगाइएको निषेधाज्ञामा पहिलो पंक्तिमा खटिएर सेवा दिइरहेका स्वास्थ्यकर्मीको सुविधालाई मध्यनजर गर्दै निःशुल्क बससेवा शुरु गरिएको हो। कोरोना सङ्क्रमण दर बढ्दै गएपछि उपत्यकाका जिल्ला प्रशासन कार्यालयका प्रमुखको संयुक्त बैठकले उपत्यकामा निशेषधाज्ञा जारी […]
2,742 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
लामो दुरीको यातायात र हवाइ उडान भदौ मसान्तसम्म नखुल्ने
सरकारले भदौ मसान्तसम्म लामो दुरीका यातायात नचलाउने निर्णय गरेको छ। १५ भदौसम्म रोक लगाएको भएपनि कोरोना संक्रमण दर बढेपछि भदौ मसान्तसम्म नखोल्ने मन्त्रिपरिषदले निर्णय गरेको हो। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान, लामो दुरीको अन्तर जिल्ला यातायात, सिमानाकाबाट स्थलगत आवागमन, शैक्षिक संस्था लगायत भदौ मसान्तसम्म बन्द नै राख्ने निर्णय गरेको उर्जामन्त्री वर्षमान पुनले हिमाल […]
2,813 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नै निरन्तरता दिने सरकारको तयारी
१४ भदौ, काठमाडौं । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिने प्रस्ताव तयार भएको छ। उर्जा मन्त्रालयले घिसिङलाई नै आगामी चार वर्षका लागि कार्यकारी निर्देशकमा निरन्तरता दिने तयारी गरेको हो। घिसिङको कार्यअवधि आगामी २९ भदौमा सकिदैछ। तर, फेरि पनि उनलाई नै निरन्तरता दिने प्रस्ताव उर्जा मन्त्रालयले तयार पारेको हो। उर्जामन्त्री वर्षमान पुनले घिसिङलाई […]
3,156 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
फुड बैंकः महामारीले सिर्जना गरेको सुन्दर परोपकारी काम
१४ भदौ, काठमाडौं। कोरोनाका कारण चैत्र ११ गतेबाट सुरु भएको लकडाउन लगत्तै देशैभर राहत वितरणको लहर नै आयो । लकडाउनबाट प्रभावितहरुलाई विभिन्न खाद्य सामग्री बाँड्न मनकारीबीच तँछाडमछाड चल्यो । तत्कालीन समयमा सरकारी निकायदेखि निजी तथा गैरसरकारी संघ संस्थाहरुले देशैभर राहत वितरण गर्ने अभियान चलाएका थिए । तर, यो क्रम धेरै समय टिक्न सकेन । टिकोस् […]
2,882 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बेरोजगारलाई रोजगार दिने सरकारको “श्रम सूचना बैंक” सञ्चालनमा
१४ भदौ, काठमाडौं । बेरोजगारलाई रोजगारी खोज्न सहयोग गर्ने “श्रम सूचना बैंक” खुलेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आइतबार बैंकको औपचारिक उद्घाटन गरेका हुन् । नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् ल्याएको यस कार्यक्रमलाई मन्त्री रायले कार्यान्वयनमा ल्याएका हुन् । सरकारले बजेटमा प्रत्येक स्थानीय तहमा रहेका श्रम सूचना केन्द्रलाई श्रम […]
3,478 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)