देश
देश विषय अन्तर्गतका लेखहरु
आजबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु
१६ भदौ, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका […]
2,832 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
काठमाडौं उपत्यकामा निषेधाज्ञा फेरि एकहप्ता थप्ने तयारी
१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ । भोलि मध्यराति १२ बजेसम्म कायम निषेधाज्ञा एकहप्ता थप्ने तयारी गरिएको छ । भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञाको विषयमा समीक्षा भइरहेको जानकारी दिइन् । निषेधाज्ञा थप्ने विषयमा भोलिसम्म तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठक बसेर […]
2,735 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कक्षा १२ को परीक्षा दशैँ अगावै
१६ भदौ, काठमाडौं । कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा […]
2,942 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्री बन्दै !
१६ भदौ, काठमाडौं । नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले पार्टी उपाध्यक्ष बामदेव गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व गर्नेगरी राष्ट्रियसभामा जाने तयारी भइरहेको खुलासा गरेका छन् । उपाध्यक्ष गौतमबारे आगामी भदौ १८ गते बस्ने सचिवालय बैठकले ठोस निर्णय गर्ने बताए । उनले सचिवालय बैठकले कार्यदलको सुझाव कार्यन्वयनका लागि छलफल गरेर निर्णय गर्ने भन्दै गौतम उपप्रधानसहित अर्थमन्त्रीको नेतृत्व […]
3,124 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
कोरोनाबाट बचाउन कैदीबन्दीलाई छाड्ने सरकारको तयारी
१६ भदौ, काठमाडौं । केन्द्रिय कारागार सुन्धारामा कोरोना संक्रमित कैदी बन्दीको संख्या ५२ पुगेको छ । जेल सुरक्षामा खटिएका ५६ प्रहरी कोभिड–१९ संक्रमणको शिकार भएका छन् । जेलमा कोरोना संक्रमण ‘चिन्ताजनक’ रहेको विष्लेषण गर्दै संसदको राज्य व्यवस्था समितिले कैदीबन्दीको ब्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको भर्चुअल बैठकले संविधान दिवस, दसैँ र […]
2,746 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोरोना निको पार्ने आर्कबटी के हो ? कति प्रभावकारी छ ?
न्युज अफ नेपाल यमलाल भुसाल, बुटवल । रुपन्देहीका आयुर्वेदिक जडीबुटीका अनुसन्धानकर्ता आचार्य बद्री गौतमले कोरोना संक्रमितलाई निको पार्ने आयुर्वेदिक औषधी आफूले तयार पारेको बताउनुभएको छ । ‘मैले परीक्षण गरेर हेरिसकें, मैले तयार पारेको अर्कबटी नामक औषधी १ सय ५३ ले खाएका छन्, त्यसमध्ये १ सय ३८ ले पीसीआर परीक्षण गराए, आजसम्म १ सय ३७ को […]
2,923 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
चितवनमा कोरोनाबाट एकैदिन तीन जनाको मृत्यु
१६ भदौ, चितवन । चितवनमा सोमबार मृत्यु भएका थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा सोमबार दिउँसो मृत्यु भएका तीन जना कोरोना भाइरसका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । संक्रमण कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका उनीहरूको अस्पतालमा केही घण्टाको फरकमा मृत्यु भएको थियो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ […]
2,840 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आज इन्द्रजात्रा मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा
१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाको मौलिक सांस्कृतिक पर्व इन्द्रजात्रा आज मनाइँदै छ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ । वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरेर मनाइने यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले मनाउने ठूला पर्वहरुमध्ये एक हो । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका […]
2,780 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
लकडाउनमा रिलायबल नेपालले तेस्रो बार्षिकोत्सव यसरी मनायो
१५ भदौ, स्याङ्जा । रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो सफल तेस्रो बर्ष पूरा गरेको छ । सोही अवसरमा रिलायबल नेपाल लाईफ स्याङ्जा शाखा कार्यालयले आफ्नो तेस्रो वार्षिकोत्सब बिगतमा भन्दा फरक तरिकाले मनाएको छ । कोभीड १९ को कारण देश पुर्ण रुपमा बन्दाबन्दीको अवस्थामा छ। यद्यपि त्यसलाई मध्यनजर गरि सामाजिक दुरि कायम राख्दै स्याङ्जाको गल्याङ […]
3,252 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
काठमाडौंका मेयर शाक्यलाई कोरोना संक्रमण
१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण भएको छ । सोमबार ग्राण्डी अस्पतालमा कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भए लगत्तै होम आइसोलेसनमा बसिरेहको र लक्षण भने नभएको उनले बताए।
2,905 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
गण्डकीमा ट्राफिक प्रहरीको नमस्कार अभियान
रासस गण्डकी । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी र सवारी चालक तथा आम नागरिकसँगको सौहाद्र्रतालाई अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रदेशभित्र नमस्कार अभियान शुरु गरेको छ । ट्राफिक प्रहरीको आम नागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउने तथा शिष्टता, सभ्यता र हार्दिकतालाई अनुशरण गर्दै ट्राफिक सेवा प्रवाहलाई सभ्य र सुसंस्कृत बनाउने लक्ष्यसाथ अभियान शुरु गरिएको गण्डकी प्रदेश ट्राफिक […]
2,799 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
भयावह अवस्था आए के गर्ने, थाहा छैन सरकारलाई
१५ भदौ, फिस्टेल न्युज । नेपालमा पछिल्लो २४ घण्टामा झण्डै ९ सय जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । नयाँ संक्रमित दर घट्ने कुनै संकेत नै देखिएको छैन । दिनानुदिन नयाँ कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको छ । मृत्यु हुनेहरुको संख्या पनि दिनदिनै बढ्दो क्रममै […]
2,950 जनाद्वारा पढिएको
(2 भोटहरु, 5 मध्य औसत: 4.50)