देश
देश विषय अन्तर्गतका लेखहरु
कास्कीका २० प्रहरीसहित गण्डकीमा थपिए ३६ जना कोरोना संक्रमित
१७ भदौ, पोखरा । गण्डकी प्रदेशमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित ३६ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् । पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणबाट ३६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ३ महिलासहित २३ जना कास्कीका रहेका छन् भने ४ महिलासहित ७ जना […]
2,660 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
७० करोड टेप काण्डः मिश्रलाई अख्तियारमा उपस्थित हुन निर्देशन
१७ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मोलमोलाई गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको हो । अख्तियारले बुधबार जारी गरेको सार्वजनिक सूचनामा कमिसन मोलमोलाइको विषयमा केही बुझ्नुपर्ने भएकाले मिश्रलाई उपस्थित हुन भनिएको छ […]
2,761 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
श्रम स्वीकृति खुला
१७ भदौ, काठमाडौं । सरकारले श्रम स्वीकृति खुला गरेको छ । कोरोनाको जोखिमका कारण झन्डै छ महिनादेखि श्रम स्वीकृति रोकिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले रोकिएको श्रम स्वीकृति खुलेको स्पष्ट पार्नुभयो । मन्त्री यादवले कोभिड–१९ को जोखिम कम भएका, सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला […]
3,921 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बंगलादेशले ५० हजार मेट्रिक टन युरिया मल नेपाल पठाउने
१७ भदौ, काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच भएको टेलिफोन बार्तामा बंगलादेशले ५० हजार मेट्रिक टन युरिया मल नेपाललाई पैंचो दिने बताएको छ । नेपालमा मल आपुर्तीको ठेक्का पाएको कम्पनीले समयमा मल ल्याउन नसकेपछि प्रधानमन्त्री ओलीले सक्रियता देखाएका हुन् । वार्ताका क्रममा पछि फिर्ता गर्ने शर्तका आधारमा ५० हजार […]
2,952 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ईतिहाद भन्छ ‘कम्पनिकै खर्चमा ११ सय नेपाली ल्याउछौँ’, सरकार भन्छ ‘अनुमति दिन सक्दैनौँ’
रबिन्द्र शाही १६ भदौ, काठमाडौं । इतिहाद एयरवेजले चार्टर्ड उडान अनुमति माग गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उसले युएईबाट नेपालीहरुलाई ल्याउनका लागि चार्टर्ड उडान अनुमति माग गरेको हो। एयरलाइन्सले कम्पनीहरुको कर्पोरेट रेस्पोन्स स्पोन्सरसिपमा नेपालीलाई काठमाडौं ल्याइदिनका लागि उडान गर्न खोजेको उल्लेख गर्दै अनुमतिका लागि आवेदन दिएको छ। युएईको राष्ट्रिय ध्वजाबाहक इतिहादले काठमाडौंस्थित […]
2,883 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
सरकारले फेरि बढायो पेट्रोलको मूल्य
१६ भदौ, काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार […]
2,807 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी
१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् । उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने प्रशासन कार्यालयहरुको तयारी छ । तर, यो पटक अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारिनेछ । त्यसको […]
2,866 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
देशभर १०६९ जना संक्रमित थपिए, काठमाडौंमा ४८१
१६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०६९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १०६९ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ […]
2,791 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
हस्तान्तरण नहुँदै भत्कियो फेवा सिल्टेसन ड्याम
फेवातालको आयतन खुम्चँदै गएपछि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त पहलमा फेवातालको शीरको चार स्थानमा सिल्टेसन ड्यामको काम सम्पन्न भयो । बेतेनी खोला, लौरुक, अधेँरी र हर्पन खोलामा सिल्टेसन ड्याम निर्माणको काम सम्पन्न भएको हो । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको करिब २८ करोड लागतमा निर्माण भएको सिल्टेसन ड्याम समय अवधि पुरा नहुँदै […]
2,785 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
जनगणना २०७८ का लागि प्रश्नावली प्रकाशन
१६ भदौ, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा प्रत्येक व्यक्ति तथा घरपरिवारबाट विवरण सङ्कलन गर्न प्रयोग गरिने घर तथा घरपरिवार सूचीकरण र मुख्य प्रश्नावली सर्वसाधारण तथा सरोकारवाला सबैको जानकारीका लागि नेपाल राजपत्रमा प्रकाशन गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत साउन २६ गते स्वीकृत गरेको सो प्रश्नावली आज सर्वसाधारण तथा सरोकारवालाको जानकारीका लागि प्रकाशन […]
2,873 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
गण्डकीमा १४ दिनको शिशुसहित ३९ जना सङ्क्रमित थपिए
पोखरा, भदौ १६ गते । गण्डकीमा ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो पटक कोरोना पुष्टि हुनेमा लमजुङको बेँसीसहरका मात्रै २६ जना छन् । लमजुङका १४ दिनका नाबालकसमेत छन् । यस्तै बैङ्कका कर्मचारी, नेपाल प्रहरी र पत्रकारसमेत रहेका छन् । बाग्लुङमा एक जना, नवलपरासी पूर्वमा १० जना सङ्क्रमित […]
2,875 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु
१६ भदौ, काठमाडौं । राजधानीको कोटेश्वर–जडीबुटी सडक विस्तार सुरु भएको छ । सो सडकखण्ड विस्तार भएसँगै लामो समयसम्म जाम हुने अवस्थाको अन्त्य हुने सरकारको विश्वास छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सोमबार सडक विस्तार स्थल पुगी निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । साथै उहाँले जामको दीर्घकालीन समाधान गर्न […]
2,936 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)