देश
देश विषय अन्तर्गतका लेखहरु
पोखरामा बिहीबार २९ जना संक्रमित थपिए, तनहुँमा २
१८ भदौ, पोखरा । कास्कीको पोखरामा थप २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका १० वटा वडामा ६ जना महिलासहित २९ जनालाई कोरोना संक्रमण पुष्टि भएकको हो । सबै संक्रमित यसअघि संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङका आधारमा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । पोखरा […]
2,966 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आठ जनाको शव भेटियो, ३७ जना वेपत्ता (नामावली सहित)
रासस १८ भदौ, बागलुङ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा अविरल वर्षा पछि आएको बाढी पहिराले बस्ती बगाउँदा वेपत्ता ८ जनाको शव फेला परेको छ । घटना स्थलतर्फ जाँदै गर्नुभएका इलाका प्रहरी कार्यालय बूर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार घटना स्थलको फरक फरक ठाउँमा आठ जनाको शव फेला परेको छ । मृतकको पहिचान हुन सकेको […]
2,640 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
ढोरपाटन अपडेटः बेपत्ता १३ को परिचय खुल्यो, चारको शव भेटियो
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहिन भएका थिए । उनीहरुमध्ये ढोरपाटन नगरपालिका–९ का ३५ वर्षीया कौशला पुन , उनका छोरा ६ वर्षीय […]
2,141 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
बाग्लुङमा भीषण बाढी, १ को मृत्यु, दर्जन मानिस बेपत्ता
१८ भदौ, बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ मा बाढीले बगाउँदा १२ जना बेपत्ता भएका छन् । सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको स्थानीयले बताएका छन् । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा करिब १२ जना सम्पर्क […]
2,796 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
तनहुँकी २० वर्षीय युवतीको कोरोनाबाट मृत्यु
१७ भदौ, पोखरा । कोरोना संक्रमित तनहुँकी २० वर्षीया युवतीको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले तनहुँ ब्यास-२ निवासी युवतीको मंगलबार त्रि. वि. शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको जनाएको छ । निर्देशनालयका अनुसार मृगौलाको समस्या भई डायालाईसिस गराइरहेकी युवती मंगलबार अस्पतालमा भर्ना भएकोमा मंगलबार नै कोरोना पुष्टि भएको थियो । युवतीलाई अल्का अस्पताल, ललितपुरबाट […]
2,956 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
नेपाल एयरलाइन्सले तोक्यो नियमित उडानको भाडा (सूचीसहित)
१७ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले आफ्ना नियमित फ्लाइटको भाडादर सार्वजनिक गरेको छ । अब अरु विदेशी एयरलाइन्सले पनि निगमको भन्दा बढी भाडादर राखेमा नेपालमा उडानको अनुमति नपाउने भएका छन् । निगमका अनुसार वायुसेवा कम्पनीहरुले नियमित उडानका लागि हवाई भाडा निर्धारण गर्दा विभिन्न क्लासमा वर्गीकरण गरिएको हुन्छ । त्यसअनुसार निगमले चार वटा गन्तब्यका लागि क्लासअनसारको […]
2,786 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 4.00)
सचिवालय बैठक अघि दुई अध्यक्षवीच छलफल
१७ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवीच बुधबार साँझ छलफल भएको छ । विहीबार सचिवालय बैठक डाकिएकाले त्यसको पूर्वतयारीका लागि दुई अध्यक्षवीच बुधबार साँझ कुराकानी भएको हो । दुई अध्यक्षवीच के कुराकानी भयो भन्ने बाहिर आइसकेको छैन । तर, वामदेव गौतमले राष्ट्रियसभा सदस्यका लागि दाबी गरेपछि उत्पन्न […]
2,806 जनाद्वारा पढिएको
(1 भोटहरु, 5 मध्य औसत: 5.00)
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाईयो: हेर्नुहोस् के खुल्ने, के नखुल्ने ?
१७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेका छन् । निषेधाज्ञा पहिलेको भन्दा खुकुलो बनाइएको […]
2,889 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय
१७ भदौ, काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा यसअघि पनि रोक लगाइएको थिएन । यद्यपि, बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्ने […]
2,717 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
११२० कोरोना संक्रमित थपिए, १११२ जना डिस्चार्ज
१७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ११२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । उनीहरुमध्ये २३ हजार २९० कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १११२ जना कोरोना संक्रमणमुक्त […]
2,745 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
आमाको मृत्यु भएको ४ दिनपछि कोरोनाबाट छोराको पनि मृत्यु
१७ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका मध्यपुर थिमी नगरपालिका– ७ का ४० वर्षका युवकको मंगलबार राति पाटन अस्पतालमा मृत्यु भएको उपमेयर अञ्जनादेवी मधिकर्मीले जानकारी दिइन् । अस्पतालको भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो । यी […]
2,678 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)
मस्याङ्दीमा मिनी ट्रक खस्यो, गोताखोर टोलीद्वारा खोजी जारी
१७ भदौ, तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकबाट आज बिहान मस्र्याङ्दी नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरिएको छ । सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनी ट्रकको खोजी शुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी […]
2,458 जनाद्वारा पढिएको
(0 भोटहरु, 5 मध्य औसत: 0.00)