मिर्गौला पीडितलाई सहयोग रकम हस्तान्तरण |

मूलबासि /भूमिपुत्र

मिर्गौला पीडितलाई सहयोग रकम हस्तान्तरण |
मे २१ मोरङ मिक्लाजुङ वार्ड न०२ बसोबास गर्दै आउनु भएका श्री सेनेहाङ लिम्बू ज्युलाई बिगत केही महिनाबाट मिर्गौला रोगले ग्रस्तभै   हाल उहाँको उपचार हुँदै गरेको र डाक्टरको भनाइ अनुसार उहाँको उपचारमा निकै धेरै नै रकम लाग्ने भएको हुदा निज बिरामी सेनेहाङ लिम्बू ज्युलाई कियाचु इजरायलको पहलमा  मे १९ तारिक निज बिरामीको हातमा KYC केन्द्र नेपालीकि महासचिव निरन्ती तुम्बापो ज्यु र २०१७ कि  मिस लिम्बू अबिशा फुदोङ ज्युद्वरा रु,७२,०००(बहत्तर हजार) हस्तान्तरण गरेको छ | सम्पूर्ण दाता मनकाधनी  नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा आउँदा दिनहरुमा पनि मानव कल्याणमा यसरी नै साथ र सहयोगको अपेक्षा राख्दै सहयोगी सम्पूर्णमा किराँत याक्थुङ चुम्लुङ इजरायल इजरायलद्वरा हार्दिक धन्यवाद व्यक्त गरिएको  छ |
 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...