लमजुङ्गमा १५ बर्षे किशोरीको जबर्जस्ति करणी बाबुले देखे पछी बन्चरो प्रहार |

अन्य

लमजुङ्गमा १५ बर्षे किशोरीको जबर्जस्ति करणी बाबुले देखे पछी बन्चरो प्रहार |
फेब्रअरी १३ लम्जुङ्ग :-लमजुङको राईनास नगरपालिका –६, सालफेदीकी वर्ष १५ कि किशोरीलाई जर्वजस्ती करणी गरिहेको अवस्थामा किशोरीका वावुले देखेर छुटाउन खोज्दा वावुमाथिनै वञ्चरोले आक्रमण भएको छ । किशोरीको घरदेखी केही पर जंगलमा लगेर सोही स्थानका वर्ष ५६ का ज्ञानवहादुर लामाले करणी गरिरहेको वावुलेदेखेपछि हतारिए छुटउन जाँदा लामाले वावुलाई वञ्चरोले हातमा हानेका थिए ।लामा हाल फरार रहेको खोजी भईरहेको प्रहरीले वताएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...